एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धीको यात्रामाथि प्रहार गर्ने र यसलाई भत्काउने प्रयासलाई सफल हुन नदिने अठोट गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को अवसरमा शुभकामना ब्यक्त गर्दै एमाले अध्यक्ष ओलीले यस्तो अठोट गर्नुभएको...
सिन्धुलीकी ८१ वर्षीया एक महिलाले कोरोनाको दोस्रो भेरियन्टलाई सहजै परास्त गरिन् । दमको दिर्घ रोगी रहेकी चन्द्रकुमारी खड्का ज्वरो आएको र नघटेपछि उनका छोरा कर्णवहादुरले गएको जेठ ३ गते सिन्धुली अस्पतालमा ल्याई पु¥याएका थिए ।कमलामाई नगरपालिका वडा नं. ७...
सुनकोसी गाउँपालिका वडा नम्वर ५ टारिगाउँमा आगलागी हुँदा दुई घर जलेर नस्ट भएको छ । वडा अध्यक्ष सन्तोश दाहालका अनुसार गाउँमा लागेको आगो स्थानीय प्रहरी ,स्थानिय बासिहरुको सहभागिता निभाउने प्रयास गरिएपनि अझै नियन्त्रणमा आउन सकेको छैन ।
आइताबार ४...
नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार १ हजार ७ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म...
राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका छन्।
राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङ्देनसँग पराजित भएलगत्तै दरवारमार्गस्थित याक एन्ड यति होटेलमा थापा समूहबाट निर्वाचित पदाधिकारीसहितको प्रारम्भिक...
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।
अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो। जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच कास्यसहित १८ पदक प्राप्त गरेको...
निरंकुशता विरुद्ध लड्दै सिन्धुलीमा कम्युष्टि पाठशालाका रुपमा चिनिएका महान सहिद ऋषिराज देबकोटा आजादको ४० औं स्मृति दिवशका अबसरमा आज विहान सिन्धुली जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल बितरण गरिएको छ ।नेपाल कम्युनिष्ट पार्टी कमलामाई नगरसमितिद्धारा आयोजित फलफुल वितरण कार्यक्रममा नेकपाका केन्द्रीय...
सिन्धुली: कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले वैदेशिक रोजगारीमा जाँदा शिप सिकेर दक्ष भएर जानुपर्छ नत्र विदेशमा दुःख पाइन्छ भन्दै अभियान चलाएर सामी परियोजनाले सचेतिकरणको काम गरिरहेको बताउनु भएको छ ।सामी परियोजनाद्धारा सिन्धुलीमा आयोजित रामेछाप र सिन्धुलीका परियोजना सहजकर्ताहरुका लागि...
औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो।
बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी...
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मतपत्र सकिएपछि रोकिएको मतदान पुनः सुरु भएको छ। छापिएर आएका मतपत्र रुजु गर्न ढिलाइ भएपछि मतदान करिब दुई घण्टा रोकिएको थियो।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतदान समय थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका...












