दुई ठूला तेल उत्पादक खाडी देश साउदी अरेबिया र संयुक्त अबर इमिरेट्स (युएई) का नेताले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग छलफल गर्न अस्वीकार गरेको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले साउदी अरेबिया र युएईका नेतासँग बाइडेनको टेलिफोन वार्ताको प्रयास...
संवैधानिक इजलासमा बुधबार संसद विघटनका पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रधानमन्त्री नियुक्त गर्ने विषय राष्ट्रपतिको विषेशाधिकार भएको र यसमा मुद्दा नलाग्ने जिकिर  गरेका छन्। ‘ संसद विघटनबिरुद्ध १२ घन्टा बहस गरेर यसका पक्षधरहरुको पालो सकिएपछि अहिले संवैधानिक इजलासमा...
 वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ । श्रम, रोजगार...
कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म कोभिभड–१९ बाट ८० हजार ३५२ जना भन्दा बढीको मृत्यु भएको छ...
गत साता नेपालमा हिंसात्मक गतिविधि समाप्त भएको घोषणा गरेको सरकारलाई चुनौतीदिंदै पूर्व माओवादी संवद्ध सिरहाका जयकृष्ण गोइतले आइतवार सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएर तराईमा हिंसालाई निरन्तरता दिने संकेत गरेकाछन् ।समूहले सिरहाको मालपोत कार्यालयको पहिलो तलामा प्रेसर कुकर...
ब्राजिल कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टर बन्दै गएको छ। कोरोना भाइरसलाई सामान्य रुपमा लिँदै आएका राष्ट्रपति जायर बोल्सोनारोले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसको उपाचारमा प्रयोग गर्न सुझाएका छन् । सोही दिन ब्राजिलमा कोरोना भाइरसको संक्रमण दैनिक अहिलेसम्मकै धेरै देखिएको हो। हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना...
प्रधानमन्त्री केपी ओलीले ‘मांसाहारी’ आन्दोलनलाई नरभक्षीको संज्ञा दिएका छन्। ‘यहाँ कसैले नरभक्षी आन्दोलन गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने।   केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारविरूद्ध मांसाहारी आन्दोलन गर्नुपर्ने बताएका थिए। ‘उहाँहरू भन्दै हुनुहुन्छ, शाकाहारी आन्दोलनले भएन रे,...
नेपाल र ओली होटेल मेरियटबाट बाहिरिए, प्रतिक्रिया दिएनन् एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वार्ता सकेर काठमाडौं नागपोखरीस्थित होटेल मेरियटबाट बाहिरिएका छन् । दुवैले सञ्चारकर्मीहरूलाई वार्ताबारे कुनै प्रतिक्रिया दिएनन् । लामो संवादहीनता र शीतयुद्ध तोड्दै दुईबीच बुधबार राति...
काठमाडौको नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ।  प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनका क्रममा एक दर्जनबढी घाइते भएकाछन् भने ९० जनाभन्दा बढी नेता कार्यकर्ता पक्राउ गरेका छन् । महानगरीय प्रहरी कार्यालय...
- Advertisement -

भरखरै प्राप्त