२० देशमा रहेका नेपालीमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयको विवरणमा भारतसहित ती देशहरूमा पुष्टि भएका सङ्क्रमितको नेपालीको सङ्ख्या करिब दुई सय रहेको उल्लेख छ। कतिपय देशबाट तथ्याङ्क नपाइएको उल्लेख गरिएको विवरणमा अमेरिका, ब्रिटेन र खाडी देशमा रहेका...
कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले कोरोना संक्रमणको जोखिम मानिएको सिन्धुली कारागारमा रहेका कैदीवन्दी र कर्मचारीहरुको लागी २५० थान माक्स र सेनिटाईजर हस्तान्तरण गरेका छन् ।आज सिन्धुली कारागारका निमित्त जेलर मात्रिका प्रसाद पहाडीलाई प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको...
कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय निकायले सञ्चालन गरेका क्वारेन्टाइन र आइसोलेसनमा बसेका नागरिकहरुले त्यस अबधीमा खाएको खाजा र खाना बापतको रकम हेर्ने हो भने डरलाग्दो रुपमा देखिएको छ । कमलामाई नगरपापालिकाले सञ्चालन गरेको आइसोलेसनमा बसेकाले खाएको मात्रै ९९४५६०...
सत्तारुढ नेकपा एमालेभित्रको समस्या समाधान उन्मुख देखिएपछि कांग्रेस र माओवादी केन्द्रमा निकै छटपटाहट भएको पाइएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय सुवास नेम्वाङ र भीम रावल नेतृत्वको बिवाद मिलाउन गठित कार्यदल ब्यूताएर बार्ता अघि बढाएसँगै...
सरकारले सिन्धुलीको सुनकोशी मरिन  बहुउदेश्यीय आयोजनाको टनेल आउँदो वर्ष सुरु गर्ने भएको छ ।  यसको लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै सरकारले सिँचाइ आयोजनालाई पनि जोड दिएको छ ।  सौर्य उर्जा प्रयोग गरेर लिफ्टमार्फत सिँचाइको लागि...
सिन्धुलीको कमलामाई नगरपालिकाको मेयर र उपमेयर पदमा नेकपा एमालेका तर्फबाट महेन्द्रदेव श्रेष्ठ र मञ्जु देवकोटाले दर्ता गराउनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमवार बाजागाजासहित हजारौं नेता कार्यकर्तासहित पुग्नुभएका उम्मेदवार श्रेष्ठ र देवकोटाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी...
सिन्धुलीः नेकपा एमालेका नेताहरुले आज बिहान सिन्धुलीका नेताहरुले अहिलेको संकटपूर्ण अबस्थामा जिल्लाको वातावरण सहज बनाउन र प्रतिकुलतालाई अनुकुलतामा बदल्न अपील गरेका छन् ।जेनजी आन्दोलनका नाममा भएको एमाले सिन्धुलीको पार्टी कार्यालयको निरिक्षणका क्रममा एमालेका नेताहरुले सो कुरा बताएका हुन् ।...
नेकपा एमालेमा माधवकुमार नेपाल पक्षले समानान्तर रुपमा पार्टी कमिटी गठन गरेका छन्। नेकपा एमालेले पार्टी कमिटीमा पदाधिकारी हेरफेर गरेकोमा शनिबार नेपाल पक्षले आफ्नातर्फबाट कमिटी पदाधिकारीको नाम सार्वजनिक गरेको छ। जस अन्तर्गत प्रदेश १ को संयोजकमा भीम आचार्य, प्रदेशको संयोजकमा घनश्याम भूषाल,...
नेपालमा कोभिड– १९ को संक्रमण समुदाय (कम्युनिटी) ट्रान्समिसन जिल्ला र स्थानीय तहमा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकारसँगको भर्चुअल बैठकमा नेपालमा संक्रमण समुदायस्तरमा फैलिएसकेको र अहिले त्यो जिल्ला र स्थानीय तहमा रहेको बताइएको छ । मन्त्रालयका...
- Advertisement -

भरखरै प्राप्त