नेकपा एमालेको कार्यदल सदस्यहरू बिहीबार नै एकता प्रक्रिया टुंगो लगाउने भन्दै दिनभर नै दौडधुपमा रहे । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाट संयुक्त रूपमा एकताको सन्देश दिने तयारी कार्यदलको थियो। त्यहीअनुरुप गृहकार्यमा दुवै पक्ष जुटे ।...
नेपालमा पछिल्लो २४ घण्टामा थप  ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ४, उदयपुरमा...
 पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १५३१ काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको...
कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो । तर, कोरोना संक्रमणको जोखिमका...
सरकारले कानुनका जानकारहरुले कार्यकाल सकिनुभन्दा दुई महिनाअघि स्थानीय तहको चुनाव गर्ने ऐनको प्रावधान संशोधन गर्न सुझाव दिएका छन्। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ मा कार्यकाल सकिनुभन्दा दुई महिनाअघि चुनाव हुुनपर्ने भन्ने व्यवस्था संविधानको धारा २२५ विपरीत रहेको...
काठमाडौं: नेकपा एमाले बागमती प्रदेशमा लगातारको वर्षाका कारणले आएको वाढी तथा पहिरोमा परेर जनधनको क्षति भएको प्रति दुःख व्यक्तगर्दै पार्टी कार्यकर्ताहरुलाई उद्धार तथा राहतमा लाग्न अपील गरेको छ ।अविरल वर्षाका कारण बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएपछि एमाले प्रचार...
नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकले भोलिको लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने महासचिव ईश्वर पोखरेलले बताए । बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको छ। तर नेपाल समूह सहभागी नहुने...
सत्तारुढ नेकपा अन्तर्गत पूर्व माओवादी खेमाका मन्त्रीहरु बालुवाटारमा मन्त्रिपरिषद बैठक सकेर नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका छन् । बैठकमा उठेका विषयहरु प्रचण्डलाई सुनाएपछि आफुहरुलाई अध्यक्षले खुमलटार बोलाएको एक मन्त्रीले बताए ।नेकपाका दुई अध्यक्षबीच मतभेद बढिरहेका बेला सोमबार...
काठमाडौँमा बसेर विगत डेढ दशकयता पत्रकारिता गरिरहेका शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण शनिबार राती मृत्यु भएको छ। गौरादह, झापा घर भएका ३४ वर्षीय कार्कीको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो। वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल...
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षिय वृद्ध रहेका छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास प्रश्वासमा समस्या आएपछि उनी नारायणी अस्पताल भर्ना भएका थिए।...
- Advertisement -

भरखरै प्राप्त