हरेक वर्ष असार १५ गते मनाइने धान दिवस सोमबार खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश...
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विधादेवी भण्डारीलाई भेटन सितलनिवास गएका छन । अचानक प्रधानमन्त्री ओली शितल निवास जानुलाई अर्थपूर्ण ढंगवाट हेरिएको छ । सरकारले जारी गरेको...
नेकपा एमालेका वर्तमान केन्द्रीय किमिटीको अन्तिम बैठक चितवनको सौराहामा बसेको छ। १०औं महाधिवेशन उद्घाटन सत्रपछि शुक्रबार सौराहामा बसेको केन्द्रीय किमिटी बैठकले पदाधिकारी संख्या थप गर्ने निर्णय गरेको छ। अध्यक्ष केपी ओलीको प्रस्तावमा बैठकले दुई उपाध्यक्ष र दुई उपमहासचिव थप्दै पदाधिकारी...
प्रतिनिधिसभा विघटनविरूद्धका रिटमाथि भइरहेको सुनुवाइ सोमबारलाई सरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्दाहेर्दै समय सकिएकाले सोमबारलाई सरेको हो। न्यायाधीशहरूमाथि नै प्रश्न उठेपछि अघिल्लो सातादेखि यो इजलास मुद्दाको...
सिन्धुलीको कमलामाई नगरपालिकाले बजारमा गुणस्तरहिन माछा मासु बिक्री भइरहेको सूचनाका आधारमा सदरमुकामका पसलहरुमा छापामारी गरेको छ ।नगरउपप्रमुख मञ्जु देजकोटाको अगुवाईमा पशु चिकित्सिकसहितको अनुगमन टोलीले सोमवार बिहान सदरमुकाममा रहेका माछा तथा मासु पसलहरुमा अगुगमन गर्दा अस्वस्थकर माछामासु बिक्री बितरणका लागि...
धानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठक केही समय बसेर १० दिनका लागि स्थगित भएको थियो। पार्टी स्रोतका अनुसार बैठकमा ओलीले पार्टीका अर्का अध्यक्ष...
कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निराश भएर फर्किएका छन्। संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा दलको समर्थनमा सरकार गठन गर्न तम्सिएका देउवा र दाहाल बहुमत नपुग्ने भएपछि निराश भएर...
फाइजर बायोएनटेकले कोभिडविरुद्ध उसले उत्पादन गरेका खोपको बूस्टर मात्राले ओमिक्रोन भेरिअन्ट विरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने जनाएको छ। अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले...
अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा पसेर हङ्गामा गरेका छन्। अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो। सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। त्यसपछि बहस...
नेकपा पर्साका जिल्ला सदस्य तथा बिन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको पाँच दिन बित्दा पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै आएका छन् । उनको शव पाँच दिनदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमै राखिएको छ । नेकपा पर्साले मुख्य योजनाकार सहित हत्या...
- Advertisement -

भरखरै प्राप्त