काठमाडौं: प्रधानमन्त्री केपी शर्मा अोलीले आफ्नो बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुभ साइतमा ओलीले बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गरेका हुन् ।
यस्तै प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक अन्यलाई यो वर्ष टीका नलगाउने...
सिन्धुली। नेकपा एमाले सिन्धुली क्षेत्र नं २ का उम्मेदवार मनोज जंग थापाले सहिदहरू ऋषि राज देवकोटा आजाद, दलबहादुर राजन मगर र दुर्गा सुवेदीको शालिकमा माल्यार्पण गर्दै कमलामाई नगरपालिकामा चुनावी अभियानको थालनी गर्नु भएको छ ।
शुक्रबार बिहान नेता कार्यकर्ता...
काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक क्षेत्रका व्यवसायीहरुले सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यवसायीले बिहीबारदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म निश्चित समयका लागि सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएको जानकारी दिए।
उनले...
शान्तिमान कार्की: सत्ताधारी पार्टी भित्र गत चुनावमा प्राप्त भारी बहुमतको राप अझै घटि सकेको छैन,त्यसकै सेरोफेरोमा बसेर पद र पैसाको लागि सर्वत्र भिडन्त जारी छ । केन्द्र,प्रदेश र स्थानीय निकायमा लगभग सत्तारुढ पार्टीको बर्चस्व छ । प्रतिपक्षी कांग्रेस आफ्नै...
तालिबान बिद्रोहीले अफगानिस्तानको उत्तरी क्षेत्रमा सरकारको नियन्त्रणमा रहेको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ पनि कब्जा गरेका छन् ।
मजार–ए–शरीफलाई परम्परागत रुपमा तालिबान विरोधी शहरका रुपमा लिने गरिन्छ । सो शहर पनि कब्जामा लिनु तालिबानका लागि ठूलो सफलता ठानिएको छ ।
अमेरिकी सैनिक...
प्रतिनिधिसभाको आइतबारको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको बैठक सुरु हुने बित्तिकै नाराबाजी र विरोध सुरु गरेको छ।
भदौ २३ गतेदेखि सुरु भएको अधिवेशनअन्तर्गत आजको बैठकमा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पारित गर्ने प्रस्ताव प्रस्तुत गर्दैछ।
पहिलो...
अमेरिका भर अश्वेत नागरिक जर्ज फ्लोडको हत्याको विरोधमा जनप्रदर्शन हुन थालेको देखिएको छ ।
अटलान्टामा उर्लिएको क्रुद्ध प्रदर्शकारीको एक भीडले अटलान्टास्थित सीएनएनको हेडक्वार्टरलाई घेरा हालेका छन् ।
अर्को भीडका प्रदर्शकारीहरू प्रहरीको कार जलाइ दिएकाछन् ।
मिनिसोटामा जर्जको हत्याको विरोध विगत तीन देखि...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले ब्यूँतन नसक्ने बताएका छन् ।
प्रचण्ड माधव समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको बताए...
पार्टीभित्रको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ। सिंहदरबारमा सोमबार बेलुका बसेको बैठक मंगलबार पुनः बस्ने गरी सकिएको हो।
आजको बैठकमा हालसम्म अनौपचारिक रुपमा छलफल भएका मुद्दाहरुबारे रिपोर्टिङ गर्ने काम भएको बताइएको छ। बैठकले कार्यदल ब्यूँतिनूलाई सकारात्मक रुपमा...
स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता गर्न थालिने भएको छ। निर्वाचन आयोगले एक सूचना प्रकाशित गरी स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आजबाट फागुन १५ गतेसम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ।
सरकारले आगामी...












