लामो रस्साकस्सीपछि नेकपाको केन्द्रीय सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ।
मगंलबार बिहान नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भोलि बुधबार सचिवालय बैठक डाक्ने सहमति भएको हो।
अध्यादेश प्रकरणसँगै नेकपामा चुलिएको विवाद समाधानका लागि छलफल आवश्यक रहेको...
नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ । पुस ४ गते बसेको बैठकले यहि पौष २३ गर्ते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले गरेका निर्णयहरु सर्कुलर मार्फत जारी गर्दै निर्णयको कार्यान्वयन...
कमलामाई नगरपालिकाले प्राकृतिक स्रोत दोहनमा आफ्नो कार्यालयको नाममा नक्कली रसिद प्रयोग गरेर रकम असुली गर्ने २ जनालाई कारबाही गर्न सिन्धुली प्रहरीलाई पत्राचार गरेको छ ।प्रहरी स्रोतका अनुसार कमलामाई नगरपालिकाले अनुसन्धानगरी सक्कल कागजातसहित कानूनी कारबाहीका लागि गएको माघ १२ गते...
श्रीमतीको हत्यामा दोषी ठहर भइ जेल सजाय भुक्तान गरी सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइराला बिहीबार छुटेका छन् । कोइराला बिहीबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिएका हुन् ।
सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिना मात्र कायम गरेपछि...
जिल्ला समन्वय समिति सिन्धुलीमा गठबन्धन दलका माओवादी केन्द्र र नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ।
गठबन्धन दलका काँग्रेस र माओवादी मिलेर नेकपा एकीकृत समाजवादीका सुर्य पाख्रिनलाई हराउदै नेकपा माओवादीका कार्साङ लामा जिल्ला समन्वय समिति सिन्धुलीको प्रमुखमा निर्वाचित भएका हुन्। लामाले...
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११३६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जनामा कोरोना पुष्टि भएको हो।
नेपालमा सोमबार थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित...
रुकुमपूर्वको सिस्ने गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा माओवादीका कृष्ण रेग्मी ३७७९ मत ल्याइ विजयी बने भने कांग्रेसका दत्तबहादुर बस्नेतले ३७०० मत ल्याए । उनीहरुबीच ७९ मत अन्तर छ ।
यस्तै, उपाध्यक्षमा एमालेका गोपाल...
तालिबान बिद्रोहीले अफगानिस्तानको उत्तरी क्षेत्रमा सरकारको नियन्त्रणमा रहेको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ पनि कब्जा गरेका छन् ।
मजार–ए–शरीफलाई परम्परागत रुपमा तालिबान विरोधी शहरका रुपमा लिने गरिन्छ । सो शहर पनि कब्जामा लिनु तालिबानका लागि ठूलो सफलता ठानिएको छ ।
अमेरिकी सैनिक...
आज बस्ने प्रतिनिधिसभाको बैठकमा बिवादास्पद अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि छलफल हुँदै छ।
आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने सम्भाविता कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
सचिवायलका प्रवक्ता रोजनाथ पाण्डेले जारी...
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ भित्र भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपलेक र कालापानी क्षेत्रलाई फिर्ता ल्याउने घोषणा गरेको छ।
शुक्रबार संसदमा राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रम घोषणा गर्दै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने बताएको हो।
सरकारले कूटनीतिक माध्यमबाट विवाद समाधनका लागि पहल...












