प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट गएका छन् । शुक्रबार साँझ नेताहरुसहित देउवा बालकोट पुगेका हुन् । देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की छन् । त्यस्तै एमालेका...
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) राष्ट्यि सरोकारका विषयमा सरकारलाई दबाब दिने उदेश्यले संघर्ष गर्ने भएको छ । त्यसका लागि सो पार्टीले आगामी मंसिर २५ गते काठमाडौसहित सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । मंसिर ८ देखि १०...
अष्ट्रेलियाका आम सञ्चारमाध्यमहरूले चीनसँग युद्धको लागि सहमति निर्माण गर्न निर्लज्ज प्रचारका टुक्राहरू मन्थन गरिरहेका छन्, र चाख लाग्दो कुरा के छ भने तिनीहरू मूलतः यो जानाजानी गरेको स्वीकार गर्दैछन् । अष्ट्रेलियालीहरू प्रचारको लागि विशिष्ट रूपमा संवेदनशील छन् किनभने हामी...
नेकपा (एमाले)को आन्तरिक संघर्ष अन्तिम चरणमा पुगेको समयमा फेरि चर्काउनका लागि नेपाली कांग्रेस र माओवादीले सक्रिय भूमिका खेल्न थालेका छन । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वर स्थित घरमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका...
विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदको अधिवेशन सुरु गर्न गृहकार्य भइरहेका बेला अप्रत्यासित रुपमा संसद विघटन गरिँदा आफू मर्माहत भएको बताएका छन्। सापकोटाले बुधबार विज्ञप्ति जारी गर्दै पुस १७ भित्र संघीय संसदको सातौँ अधिवेशन सुरु गर्ने तयारी गर्दैगर्दा प्रतिनिधिसभामाथि अवरोध...
सिन्धुलीको कमलामाई नगरपालिका स्थित कमला सप्लार्यले म्याद नाघेका खाद्य पदार्थ नयाँ बोरामा रिप्याकेजिंग गरेको सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मारेर बरामद गरेको छ । मुसाले खाएका र म्याद नाघेका चिउराको गोदाममा नयाँ बोरामा प्याकिंग गरेको स्थानीय वासिन्दाले सूचना दिएपछि...
नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले सातवर्ष पछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्थाको पक्षमा सत्तारुढ नेकपाले निर्णय गरेको छ । नागरिकता विधेयकमाथि छलफल गर्न नेकपाको सचिवालय बैठक शनिबार बिहान बालुवाटारमा बसेको हो । बैठकले सात वर्षपछि नेपाली पुरुषसँग बिहे...
उच्च अदालत दीपायलले टीकापुर घटनामा तीन वर्ष जेल सजाय भोगेर रिहा भएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला गरेको छ। उच्च अदालतले बिहीबार अबेर गरेको फैसलामा जिल्ला अदालत कैलालीको फैसला उल्ट्याउँदै तीन वर्ष कैद सजाय भुक्तान गरेका थारुलाई जन्मकैदको फैसला सुनाएको हो।...
एशियाली बिकास बैंक एडिवीको सहयोगमा सिन्धुलीको तीनकन्यामासञ्चालित बिद्युतीकरण परियोजनामा गुणस्तरहिन सामाग्रीहरु प्रयोग गरिएकोबिबरणहरु बाहिर आएका छन् ।नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी प्रमुख कुलमान घिसिङका सहोदरदाई अर्थमान घिसिङ प्रमुख ठेकेदार रहेको सो परियोजनामा भएकोगुणस्तरहिन कामले कुलमान बाहिर जति सफेद देखिन्छन्...
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । डोल्पामा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि लिइएको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य...
- Advertisement -

भरखरै प्राप्त