नेकपा)को केन्द्रीय तहको नेतृत्व तहमा उत्पन्न गुटबन्दी, चरम अविश्वासको अन्त्य नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लिएर एकाएक विवाद चुलिएको छ। नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूबिरुद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराउन भूमिका खेलेको भन्दै निलम्बन...
सर्लाहीको बरहथवा घटनाका पीडित परिवार र स्थानीय प्रशासनबीच सहमति जुटेको छ । आइतबार साँझ भएको छलफलपछि पीडित र जिल्ला प्रशासनबीच ११ बुँदे सम्झौता भएको हो ।  बरहथवास्थित स्वास्थ्य केन्द्रको सुधारको माग गर्दै भएको प्रर्दशनमा शुक्रबार ३० वर्षीय जयशंकर साहको मृत्यु...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक केहीबेर बसेर स्थगित भएको छ । बालुवाटारमा बैठक सुरु भएको केही समयपछि नै सकिएको हो । नेकपा केन्द्रीय कमिटि सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गरेर बैठक सकिएको हो । लामाको...
नेकपामा आएको विभाजनसँगै सिन्धुलीमा पनि आज आफ्ना समूहले अलग अलग कार्यक्रमको आयोजना गर्दैछन् । सत्तारुढ नेकपाको ओली पक्षले सिन्धुलीका ९ वटै स्थानीय तहमा एकैसाथ विहान १० बजे भेलाको आयोजना गरेको छ भने दाहाल नेपाल पक्षले सिताराम पार्टी प्यालेसमा जिल्ला...
आज १५ सेप्टेम्बर ! नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस ! १९४९ मा आजकै दिन नेपालमा कामरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी बधिवत - घोषणापत्र, बिधान र सीओसी-सेण्ट्रल अर्गनाइजिङ्ग कमिटीका साथ - स्थापना गरिएको थियो । यो पार्टी स्थापना गर्न...
जनकपुरको प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक किशोरको बुधबार ज्यान गएको छ। कोरोना लागेको आशंका प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको धनुषाको हंसपुर नगरपालिका वडा नं. ७ प्रसाही बस्ने १५ वर्षीय राजु सदाको मृत्यु भएको हो। सदाको मृत्यू भएपछि उनका परिवारजनले अनुसन्धानको माग...
एसिड प्रहार गर्ने दुईजनामाथि जिल्ला अदालत धनुषामा अभियोगपत्र दायर भएको छ। श्रीमतीमाथि एसिड प्रहार गर्ने पतिसहित दुईजना विरुद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा बुधबार अभियोगपत्र दायर गरेको सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए। गत कात्तिक १९ गते...
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणको प्रभावकारी योजना बनाएर मन्त्रीपरिषदमा प्रस्ताव ल्याउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कोरोनाको वर्तमान स्थिति, सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनलगायत विषयमा सीसीएमसीले गरेको ब्रिफिङपछि ओलीले कार्ययोजना बनाएर...
नेकपा एमालेको माधव नेपाल पक्षीय भेलाले हिजोका तितापिरा कुरा बिर्सेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने निश्कर्ष निकालेको छ । बैठकपछि नेता रघुजी पन्तले हिजोका कुराहरुलाई बिर्सेर पार्टीलाई बलियो बनाउँदै एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । तर त्यसका लागि निर्णायक...
सत्तारुढ नेपाली कांगेसको डा. शेखर कोइराला पक्षले भोलि (सोमबार) बाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ। आइतबार काठमाडौँको विशालनगरमा बसेको कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको...
- Advertisement -

भरखरै प्राप्त