रोजगारीको प्रलोभन दिँदै म्यारिज भिसामा चीन पुऱ्याइएकी एक २० वर्षीया युवती १० महिना लामो नारकीय जीवन बिताएर गत १२ कात्तिकमा स्वदेश फर्किइन् । चिनियाँ युवकसँग बिहे गराएर सोलुखुम्बुकी उनलाई २५ पुस ०७६ मा चीन पुऱ्याइएको थियो ।
युवतीले प्रहरीलाई...
आज थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, ७५ जना संक्रमित डिस्चार्ज भएसँगै कोरोना मुक्त...
मरिणः कपिलाकोट माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थी समाजले आज कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन भन्दै मरिण गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।गाउँपालिका कार्यालय कपिलाकोटमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा पूर्व विद्यार्थीहरुले आइसोलेसन किट २ सय थान, पल्स अक्सिमिटर १०...
द्धन्दात्मक तथा ऐतिहासिक भौतिकवादलाई आफ्नो विश्वदृष्टिकोण हो भन्ने नेपालका कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुको चेतनास्तर र व्यवहार हेर्दा अस्वभाविक र बिरोधाभाषपूर्ण देखिन्छ ।पदार्थ र चेतनाको अन्तस्सम्बन्ध बारे पाठ पढाएर, वर्ग विहिन समाजवाद र साम्यवाद ल्याउनु पर्छ भन्ने कम्युनिस्टहरुको...
अमेरिकाका सबै क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दो क्रममा रहेको विज्ञले बताएका छन् । यस्तै अस्पताल भर्ना गर्नु पर्ने कोरोना संक्रमितको संख्या पनि बढिरहेको विज्ञको भनाई छ ।
अमेरिकामा शुक्रबार एकै दिन झण्डै ७० हजार जनामा संक्रमण पुष्टि भएको...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताएका छन्।
अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसारभरका स्यालहरु एक भएको भन्दै उनीहरुविरुद्ध प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका नेता,...
चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने तयारी भएको छ।
चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले यससम्बन्धमा तयारी गरिरहेको उच्च सरकारी स्रोतले जानकारी दिएको छ।
‘चिनियाँ विदेशमन्त्री वाङ यी नोभेम्बरको अन्त्यसम्ममा नेपाल आउने गरी तयारी गर्दैछौँ,’ उच्च सरकारी स्रोतले भनेको...
शान्तिमान कार्की: सत्ताधारी पार्टी भित्र गत चुनावमा प्राप्त भारी बहुमतको राप अझै घटि सकेको छैन,त्यसकै सेरोफेरोमा बसेर पद र पैसाको लागि सर्वत्र भिडन्त जारी छ । केन्द्र,प्रदेश र स्थानीय निकायमा लगभग सत्तारुढ पार्टीको बर्चस्व छ । प्रतिपक्षी कांग्रेस आफ्नै...
नेकपा विभाजनका सन्दर्भमा केपी ओली र प्रचण्ड दुवै समूहका बैठकमा नगई तटस्थ बसेका गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलले ओलीलाई नै साथ दिने संकेत गरेका छन् ।
बुधवार बालुवाटारमा पुगेर अध्यक्ष ओलीसँग छलफल गरेका बादलले निकट केही नेताहरुसँग पार्टी...
जापानले द्वितीय विश्वयुद्धमा आत्मसमर्पण गरेको ७५ वर्ष पूरा भएको दिनको सम्झनामा युद्ध स्मारकमा कार्यक्रम गरेको छ।
जापान विरुद्धको विजय दिवसका रूपमा विश्वका विभिन्न देशमा कार्यक्रम आयोजन गरिने दिन विश्वयुद्ध समाप्त भएको दिन मानिन्छ।
जापान विरुद्धको युद्धमा १२,००० युद्धबन्दीसहित ७१,००० ब्रिटिश र...












