प्रधानमन्त्री केपी शर्मा ओली खेमाले बोलाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु भएको छ । पार्टी अध्यक्ष समेत रहेका ओलीले बोलाएको बैठकमा उनी पक्षका नेताहरु सामेल छन् । यस्तै केही नेताहरुले खेमा परिवर्तन गरि सो...
अमेरिकामा डेमोक्र्याटिक पार्टीका नेताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनः एकपटक महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेका छन् । यसअघि सन् २०१९ मा युक्रेनका शासकलाई गरेको टेलिफोन संवादलाई लिएर उनीमाथि महाअभियोग लागेको थियो । त्यो बेला महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट पारित हुन सकेको...
नेपालीहरु माझ दशैं तिहार र छठ पर्व आउँदैछ । जेनजीको आन्दोलन, आगजनी र लुटपाटका घटनाले सिंगो देशनैं आक्रान्त बनिरहेको छ । आन्दोलनका क्रममा यातायात क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । चाडवाडका समयमा यातायात व्यवस्था सहज ढंगले सञ्चालन हुने...
गठबन्धनरत दलहरुले महिलाको अधिकारलाई कुष्ठित गरेको कारण आफुले कमलामाई नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएको कुमारी मिश्रा खड्काले बताउनु भएको छ । सन्देश जनप्रिय साप्ताहिकसँगको कुराकानीका क्रममा उम्मेदवार खड्काले गबन्धनका नाममा नेपाली कांग्रेस पार्टीले महिलाको समान सहभागिता र समावेशिता सम्बन्धी...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकतामा गम्भीर सङ्कट उत्पन्न भएको बताइरहेका बेला पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले भने यसलाई लेनदेनको व्यापारीक स्वार्थमा अडेको एकताको संज्ञा दिएका छन् । केपी ओलीका बिश्वासिला पात्रसमेत रहेका नेकपा...
चिनियाँ कम्युनिष्ट पार्टीको चार सदस्यीय उच्चस्तरीय टोली नेपाल कम्युनिष्ट पार्टीको विभाजन उन्मुख अवस्थामा सरसल्लाह र सम्भावित मध्यस्तताका लागि आइतबार काठमाडौँ आउने भएको भारतीय सञ्चारमाध्यमले समाचारहरु प्रकाशन गरेकाछन् । चिनियाँ राष्ट्रपतिको आदेशमा चार सदस्यीय कम्युनिष्ट नेताहरुको टोली काठमाडौँ आउन लागेको...
प्रधानमन्त्री केपी शर्मा ओलीले भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै यसबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल...
नेपालीहरुको महान पर्व बिजया दशमीको टिकाको दिन पनि राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम सुचारु रहेको छ ।राष्ट्रप्रमुख देखी राज्य सञ्चालन गर्ने अधिकारीहरु बिदा लिएर दशैंको टिका, जमरासँगै आर्शिवाद ग्रहण गरिरहेका बेला आयोजना प्रमुख मित्र बराल भने...
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिरमा हुने भएको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो। बैठकले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो। यद्यपि वडा तहका अधिवेशन भने भदौ १८ मै सुरु...
काभ्रेपाल्चोकको चौरीदेउराली गाउँपालिकाले शहीद तथा बेपत्ता व्यक्तिका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ। आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गर्दै दुई हजार भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले बताए। संघीय लोकतान्त्रिक...
- Advertisement -

भरखरै प्राप्त