नेपालमा सोमबार संक्रमितहरुको संख्या एकै दिन २४ थपिएको छ। सोमबार बेलुका थप १३ जना संक्रमितहरुको संख्या थपिएसँगै एकै दिन संक्रमितहरुको संख्या २४ पुगेको हो। स्वास्थ्य मन्त्रालयले सोमबार साँझ यसको जानकारी गराएको हो। योसँगै नेपालमा संक्रमितहरुको संख्या १३४ पुगेको छ। कपिलवस्तुमा छ जना,...
सिन्धुलीको कमलामाई नगरपालिका र राष्ट्रिय वाणिज्य बैकबीच आज नगरक्षेत्रका किसान तथा वेरोजगार युवाहरुलाई स्वरोजगार बन्नका लागि सस्तो व्याजदरमा ऋण प्रवाह गर्ने संझौतापत्रमा हस्ताक्षर भएको छ ।कमलामाई नगरपालिकाका तर्फबाट नगर प्रमुख खड्गबहादुर खत्री र राष्ट्रिय वाणिज्य बैकंका प्रमुख कार्यकारी अधिकृत...
जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले यस्तो कठोर निर्णय लिएको हो । गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषसँग सहमतिमा यौन सम्पर्क राखी पछि किशोरीले बलात्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् । ती युवतीले फोनमार्फत...
सिन्धुली/सिन्धुली क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य उमेदवार मनोजजंग थापाले जननायक स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको फोटोमा माल्यार्पणगरी जन्मथलो दुम्जाबाट चुनावी अभियान प्रारंभ गर्नुभएको छ । आइतवार बिहान विपीको जन्मथलो दुम्जामा पुगेर एमालेका उमेदवार थापाले औपचारिक रुपमा नेता कार्यकर्ताको उपस्थितिका बीच...
स्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन् । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेशनले बुधबार उपलब्ध गराएको...
ब्राजिल कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टर बन्दै गएको छ। कोरोना भाइरसलाई सामान्य रुपमा लिँदै आएका राष्ट्रपति जायर बोल्सोनारोले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसको उपाचारमा प्रयोग गर्न सुझाएका छन् । सोही दिन ब्राजिलमा कोरोना भाइरसको संक्रमण दैनिक अहिलेसम्मकै धेरै देखिएको हो। हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना...
महाकाली र त्यसका स–साना सहायक नदीमा आइतबार पानीकाे बहाव बढेर खतराकाे तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ। सतर्कता तह पार गरेर खतराकाे तहमा पानीकाे बहाव पुग्न सक्ने भएकाेले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएकाे छ। आइतबार बिहानकाे मापन...
अमेरिकाले इरानका नयाँ राष्ट्रपतिलाई ऐतिहासिक परमाणु सम्झौतालाई पुनर्जीवन दिनका लागि वार्तामा फर्कन आह्वान गरेको छ। बिहीवार पद सम्हालेका इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने सङ्केत गरेकै बखत अमेरिकाले यस्तो आह्वान गरेको हो। अमेरिकी...
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले अदालतले संसद् विघटनलाई यथावत् राखेमा कांग्रेसको आन्दोलन चुनाव गराउनतर्फ केन्द्रित हुने बताएका छन् । ‘संसद् विघटनको संवैधानिक व्याख्या र न्याय निरुपण सर्वोच्च अदालतले गर्छ, संविधानकोे अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्चकै हो, उसको निर्णय नै अन्तिम हो, हामीलाई...
नेकपा एमालेको नेपाल समूहले पार्टीलाई एकतावद्ध राख्ने सबै प्रयासहरु असफल भएको बताएको छ। नेपाल समूहका सांसद झपट रावलले प्रधानमन्त्री केपी ओलीको चाहनामा एमाले छिन्नभिन्न भएको बताए। सिंहदरबारमा छलफलका लागि जाँदै गर्दा पत्रकारलाई संक्षिप्त टिप्पणी दिँदै उनले भने, ‘एमाले विभाजनको डिलमा...
- Advertisement -

भरखरै प्राप्त