आम निर्वाचन २०७९ निर्वाचन गत मंसिर ४ गते सकिए संगै यसको परिणाम पनि आइसकेको छ । जित्ने उम्मेदबारको मन खुसी छ । हार्ने उम्मेदबारको मन दु:खी भएको छ । निर्वाचनमा हारजित स्वभाबिक प्रक्रिया हो । एउटा दलको उमेदवारले जित्दै...
नेपालमा गत शैक्षिक सत्रको अन्तिम महिना चैतको सुरुदेखि नै नियमित पठनपाठन अवरुद्ध रहेको छ।
महामारीका कारण लागु गरिएको लकडाउनका माझ लाखौँ विद्यार्थी अहिले घरमै रहेका छन्।
शहरी क्षेत्रका कतिपय निजी विद्यालयहरूले वैशाखदेखि नै अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्।
सरकारले पनि असार १...
स्थानीय तहको चुनावमा उम्मेदवार हुने व्यक्ति मनोनयन पत्रसँगै सम्पत्ति विवरण पनि बुझाउनु पर्ने भएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि वैशाख ११ र १२ गते मनोनयन गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
आयोगले बुधबार उम्मेद्वार...
ग्वाल्टारः गोलन्जोर गाउँपालिका सिन्धुलीकी अध्यक्ष सुश्रिता श्रेष्ठले आफ्नो पालिकाभित्र बाल बिवाह रोकथाम र न्यूनिकरण पहिलो प्राथमिकता रहेको बताएकी छिन् । गाउँपालिका अध्यक्ष शंकरराज बरालले खादा लगाएर पालिका अध्यक्षमा पदस्थापन गराएपछि श्रेष्ठले सो कुरा बताएकी हुन् ।उनले समाजमा बाल बिवाहले...
सिन्धुली क्षेत्र नंं २ काम नेकपा एमाले उमेदवार मनोजजंग थापाले फागु पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी हुन अपिल गर्नुभएको छ ।बिभिन्न धर्म, जातजाति, भाषा, कला र संस्कृतिको विविधता नै नेपालको...
दशक यताकै सबैभन्दा विभाजित राष्ट्रपतीय चुनावमा अमेरिकीहरुले मतदान गरिरहेका छन् । पूर्व क्षेत्रका केही राज्यमा मतदान केन्द्रहरु बन्द हुन थालेका छन् । यो पटकको चुनावमा १० करोड भन्दा बढिले अग्रिम मतदान गरेका छन् ।
मंगलबार नेपाली समय अनुसार मंगलबार राति...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । गौतम बिहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए ।
प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फर्किएका छन् । नेकपा विभाजन पछि गौतम कुनै...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिन विश्वका नेताहरुलाई आग्रह गरेका छन् ।
उनले स्कट्ल्याण्डको ग्लास्गोमा सुरु भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनकोप २६ अन्तर्गत लिडर्स समिट अर्थात विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखको सम्मेलनलाई सम्बोधन गर्दै जलवायु...
चकमके सडक खण्ड आज बिहानै देखी अवरुद्ध भएको छ । तीनपाटन गाउँपालिका ५ घर भएका राजु श्रेष्ठलाई कुटपिट गरेपछि आफन्त र स्थानीले सडक अवरुद्ध पारेका हुन् ।
आइतबार दिउसो उनले चलाएको प २ ०३००१ त २०८२ नम्बरको ट्याक्टरले धुलो उडाएको...












