म कोरोना संक्रमित भएको आज पन्ध्रौं दिनभयो । सुरुको ५ दिन एकदमै पिडादायी रुपमा बिते। त्यसको सबै कुरा संझँदा र बिस्तार लाउँदा पिडा हुन्छ । तै पनि मैले लेख्नु पर्छ र कोरोना संक्रमणसँग जुधिरहेकाहरुलाई थप हौसला दिनु पर्छ। र...
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ । आयोगले पत्रकार सम्मेलन गरेर आजदेखि आचारसंहिता लागु भएको जनाएको हो । आचारसंहिता उल्लघंन भएको पाइएमा कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।...
अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको घोषणा गरेका छन्। त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन्। तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भने: "अफगानिस्तानमा युद्ध सकिएको छ।" "हामीले चाहेको कुरा...
कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई कोरोना अस्पताल बनाएको छ । सरकारले दिएको निर्देशनलाई डाक्टरहरुले पालना पनि गरिरहेका छन् । तर सरकार उनीहरुको मनोबल बढाउने भन्दा पनि त्रसित बनाएर कामबाट भड्काउने प्रयत्न गरिरहेको...
सद भवनमा जनवरी ६ मा भएको हिंसात्मक आक्रमणका लागि समर्थकहरुलाई उक्साएको अरोपमा महाअभियोगको सामना गरेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरुले घटनामा ट्रम्पको कुनै संलग्नता नै नरहेको भन्दै बचाउ गरेका छन् । संसद भवनमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँचजनाको ज्यान...
कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गते लकडाउन गरेको आज ३० दिन पुरा भएको छ ।लकडाउनबाट दैनिक जनजीवन निकै कष्टकर भएको छ । अत्यावश्यक काम र सेवा बाहेक सबै बन्दछ ।राजधानी काठमाडौं लगायत स्थानीय तहमा अत्यावस्यक...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुली जिल्ला संगठन कमिटीले भोली सोमवार जिल्ला भेलाको आयोजना गरेको छ । केन्द्रीय सदस्य एवम् जिल्ला सचिव प्रदीप कटुवालले अहिलेको विषम परिस्थितिमा नेकपामा देखिएको फुटपरस्त गतिविधी र पार्टी भित्र बढ्दै गएको अराजकता र आगामी कार्यदिशाका...
 नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गर्न प्रस्ताव गरेको छ । क्रियाशील सदस्यता विवादले महाधिवेशन तालिका प्रभावित बनेको भन्दै पौडेल पक्षले यस्तो प्रस्ताव अघि सारेको हो । पौडेल समुहको सो प्रस्तावलाई प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति...
नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनअन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ। आज साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले सातवटै प्रदेशमा संयोजक तोकेको हो। बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, २ मा रमेश...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन र मापदण्डहरुको पूर्णतया: पालना गर्न सबैसँग आग्रह गरेको छ। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार शिक्षा मन्त्रालयमा बसेको बैठकले शिक्षण संस्थाहरुका लागि तय...
- Advertisement -

भरखरै प्राप्त