महाँपण्डित चाणक्यले भनेका थिएः ‘अहंकार र पूर्वाग्रहले सबैलाई बिगार्छ ।’ अहिलेको पार्टी राजनीति यही दिशाबाट अगाडि बढ्न थालेपछि लामो कालखण्ड पार्टी राजनीतिमा जीवन बिताएकाहरुमा तिब्र चिन्ता हुन थालेको देखिंदैछ ।यतिबेला हामी समाजलाई नयाँ ढंगले रुपान्तरण गर्ने महाअभियानमा छौं ।...
सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका कमिटीको बैठक विभिन्न निर्णयगर्दै सकिएको छ । हिजो मंगलवार आजाद भवनमा भएको बैठकले तोकिएकै समयमा जनसंगठनहरुको अधिवेशन सम्पन्न गर्ने र पार्टी कमिटीलाई सक्रिय बनाउँदै आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउने निर्णय गरेको अध्यक्ष...
खबर हाम्रो फैसला तपाईको भन्ने मुल मन्त्रसहित सिन्धुलीबाट प्रकाशन प्रारंभ भएको सन्देश जनप्रिय साप्ताहिकले आजबाट आफ्नो प्रकाशनको २२ वर्ष पुरागरी २३ औं वर्षमा प्रवेश गरेको छ । यस अवधीमा जनताले भोगेका समस्याहरुलाई उठान गर्दा वा प्रकाशन गर्दा ज्यान मार्ने...
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलसहितको बैठकमा संसद् विघटन गर्दै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई नयाँ सरकार प्रमुख बनाउन सहमति जुटेको छ। दिनभरि भएका विभिन्न पक्षका छलफलपछि संसद विघटन गर्ने सहमति राष्ट्रपतिसहित बैठकमा सहभागीहरूले गरेका हुन्।
स्रोतका अनुसार शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको...
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका अहिलेसम्म लागि ४६ राजनीतिक दलले ५० हजार रकम धरौटी बुझाएका छन् ।
आयोगका अनुसार अहिले साँझ ६ बजेसम्म शीर्ष दलसहित ४६ दलले बन्दसूची बुझाउनु...
सिन्धुली: आगमी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको दुबै मतपत्र आज सिन्धुलीमा आइपुगेको छ ।सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार सिन्धुली क्षेत्र नंं १ र २ को प्रत्यक्ष र समानुपातिक तर्फको दुबै मतपत्र आज मध्यान्ह नेपाली सेनाको टोलीले...
काठमाडौ: सरकारले अवैतनिक महावाणिज्यदूतहरुलाई प्रदान गर्दै आएको केही सेवा सुविधा खोसेको छ।
कार्यालय प्रयोजनका लागि प्रदान गरिएको निलो नम्बर प्लेट र झण्डाको सुविधा केही अवैतनिक महावाणिज्यदूतले दूरुपयोग गरेको पाइएको भन्दै परराष्ट्र मन्त्रालयले ती सेवामा तत्कालका लागि प्रतिबन्ध लगाएको हो ।
कालोबजारीमा...
अमेरिकाका विभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका पक्षधरहरुले लकडाउनको विरोध गर्दै प्रदर्शन गरेका छन् । ट्रम्पले प्रदर्शनकारीको समर्थन गरेपछि प्रदर्शनका घटना बढेका हुन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि राज्यहरुले घरमै बस्नु पर्नेसहितका लकडाउनका कडा नियमहरु लागु गरेका छन् ।...
यो भष्मासुर प्रवृत्ति हो: हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषिहरू( कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण...
सुनसरीबाट माइक्रोबस रिर्जव गरेर काठमाडौँ हिँडेका ११ पाकिस्तानी नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जान अनुमति दिएपनि सिन्धुली प्रहरीले बीचैबाट उनीहरुलाई फिर्ता गरिदिएको छ ।
सुनसरीमा १६ दिन क्वारेन्टीनमा बसेको र कोरोना नेगेटिभ रहेको भनिएका उनीहरुले काठमाडौ जाने सवारी पास देखाएपछि...












