काठमाडौं । विशाल कुमार स्मृति प्रतिष्ठानले यस वर्षको बिशाल कुमार स्मृति पत्रकारिता पुरस्कार लेखक तथा अधिकारीकर्मी बद्री सिवाकोटीलाई प्रदान गरिएको छ ।नेकपा एमाले बागमती प्रदेश कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच सिवाकोटीलाई पाँच हजार नगद, सम्मानपत्र र दोसल्ला ओढाएर...
सिन्धुली: माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बामपन्थी पार्टीहरु बीच थालेको एकता अभियानका बिरुद्ध आफ्नै पार्टीका नेताहरु उभिएका छन् ।माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ज्वालाप्रसाद न्यौपाने पुकारले सामाजिक सञ्जाल मार्फत नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सँग पार्टी एकता...
सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ । कमलामाई नगपालिकाका निवर्तमान नगर प्रमुख खड्ग बहादुर खत्रीको आयोजनामा आज सिन्धुलीमा भएको जनप्रतिनिधिहरूको भेलाले पार्टीका उम्मेदवार मनोज जंग थापा लाई विजयी गराउन आ आफ्नो तर्फबाट सबै कामहरू अगाडि बढाउने...
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ ।
अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...
अमेरिकाका विभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका पक्षधरहरुले लकडाउनको विरोध गर्दै प्रदर्शन गरेका छन् । ट्रम्पले प्रदर्शनकारीको समर्थन गरेपछि प्रदर्शनका घटना बढेका हुन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि राज्यहरुले घरमै बस्नु पर्नेसहितका लकडाउनका कडा नियमहरु लागु गरेका छन् ।...
यो भष्मासुर प्रवृत्ति हो: हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषिहरू( कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण...
सुनसरीबाट माइक्रोबस रिर्जव गरेर काठमाडौँ हिँडेका ११ पाकिस्तानी नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जान अनुमति दिएपनि सिन्धुली प्रहरीले बीचैबाट उनीहरुलाई फिर्ता गरिदिएको छ ।
सुनसरीमा १६ दिन क्वारेन्टीनमा बसेको र कोरोना नेगेटिभ रहेको भनिएका उनीहरुले काठमाडौ जाने सवारी पास देखाएपछि...
स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी सुत्केरीको कोरोना भाइरसकै कारण ज्यान गुमेको जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयले शनिबार अबेर एक विज्ञप्ति जारी गर्दै उनको निधन कोरोना भाइरसकै कारण भएको जानकारी दिएको हो। नेपालमा कोभिड १९ का कारण मृत्यु...
रुकुम पश्चिमको चौरजहारी सोतीमा घटेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।
उक्त घटनाको निन्दा गर्दै उच्च स्तरीय निष्पक्ष छानबिन र दोषीहरुलाई कारबाहीको माग गरेर मानव अधिकार तथा शान्ति समाजले काठमाडौँको बौद्धमा विरोध प्रदर्शन गरेको हो ।
पाँच...
कोरोना सङ्क्रमणका कारण थप एक जनाको ज्यान गएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको ज्यान गएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डाक्टर विनोद विन्दु...











