पश्चिमी युरोपमा पछिल्लो केही दशक यताकै भीषण बाढीका कारण कम्तीमा १२० जनाको ज्यान गएको छ । अरु सय भन्दा धेरै बेपत्ता रहेका छन् ।
भारी वर्षाका कारण नदीहरुमा पानीको सतह बढि तटीय क्षेत्रहरुमा गम्भीर बाढी आएको हो ।
बाढीका कारण सबैभन्दा...
एक युवा महाकाली नदी तर्ने क्रममा रहेका बेला तुइन नकाटिएको भारतीय पक्षले दाबी गरेको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जवाफ पठाएका हुन् ।
पिथौरागढका जिल्ला...
सिन्धुलीको तीनपाटन गाउँपालिकाले प्रशासनिक भवन निर्माणमा ठेकेदार पक्षलाई थप रकम बिनियोजन गर्नै नाममा पालिका सदस्यहरुले सहमति नदिएपछि रोकिएको कार्यपालिका बैठकनैं बस्न नसकेको विषयमा प्रकाशित समाचारवारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।गाउँपालिका अध्यक्ष कर्णवहादुर थापा मगरले भनेकाछन्ः ठेकेदार कम्पनी एएम...
पछिल्लो २४ घन्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्।
११ हजार ९ सय ४६जनाको पीसीआर परीक्षणमा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ जनाको एन्टिजेन परीक्षणमा ७ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि...
नेपाली कांग्रेसले ३५ जिल्लामा वडास्तरको अधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३५ जिल्लामा मात्रै अधिवेशन भएको हो ।
शुक्रबार अधिवेशन सम्पन्न गरिएका जिल्लाहरुमा प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम,...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध प्रदर्शन गरेको छ।
सोमबार काठमाडौँमा र्यालीसहितको विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव पनि सहभागी भएका छन्।
नेकपाले एमसीसी राष्ट्रिय हित विपरित भएको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ। सरकारले...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाग्मती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रवक्ता कर्ण घिसिङले विजया दशमी तथा दिपावलीको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै दशैं पर्वलाई खर्चिलो नभई मितव्ययी ढंगले बनाउन अपील गर्नुभएको छ । नेपाली चाडपर्वहरु नेपालका साँस्कृतिक धरोहर भएको...
एमाले कमलामाई नगरपालिका वडा नं. २ को वडाधिवेशनले मंगलसिं स्यांतानको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । कमिटीको उपाध्यक्ष र सचिव र कोषाध्यक्षमा निरवहादुर गौतम, रामहरी श्रेष्ठ, भिमवहादुर दर्लामी रहेकाछन् । त्यसैगरी सम्मेलनले १२ जना...
सिन्धुलीमा ३० औं अन्तराष्ट्रिय अपाङ्ग दिवस २०२१ विभिन्न कार्यक्रम गरि मनाईएको छ । शुक्रबार अपाङ्गता भएका व्यक्तिलाई ह्वील चियर, शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गर्दै दिवस मनाईएको छ । बिहान जनज्योति माध्यमिक विद्यालय फोस्रेटार परिसरमा दुई जना...











