मुख्य समाचार

सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका मनोजजंग थापाको प्रचार प्रसारलाई व्यवस्थित बनाउन सिन्धुलीमा निर्वाचन क्षेत्रीय कार्यालयको आज स्थापना गरिएको छ ।कमलामाई नगरपालिका वडा नं. ६ माढीबजारमा आज एमाले नेता कार्यकर्ताहरुले निर्वाचन परिचालन क्षेत्रीय कार्यालय...
कमलामाई नगरपालिका वडा नं. ६ निवासी ४५ वर्षीया फुलमायाँ तामाङलाई दुई दिन भित्र एक ट्याक्टर गिटी पु¥याउनु छ, उनले वर्देउटारका ट्याक्टर साउलाई ५ हजारमा एक ट्याक्टर गिटी दिने बचन दिएकी छिन् । त्यही भएरै हुनुपर्छ, उनी खोला किनारमा आउने...
सरकारले हालै जारी गरेका दुई अध्यादेश खारेज गर्ने निर्णय गरेको छ । चौतर्फी दबाबपछि शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला पनि...
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको पालना र भारतसँगको सीमामा आवातजावत कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको खोप बने या नबने पनि लकडाउन हटाउने बताएका छन् । यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने बताएका ट्रम्पले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताएका हुन् । उनले खोप बनाउने अभियानलाई...
नेपालमा कोरोना भाइरस संक्रमणबाट तेश्रो ब्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालमा उपचार गराईरहेका गुल्मीका ४१ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।  एक सातादेखि अस्पतालमा उपचार गराईरहेका उनको आज बिहान ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेपनि...
काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक क्षेत्रका व्यवसायीहरुले सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यवसायीले बिहीबारदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म निश्चित समयका लागि सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएको जानकारी दिए। उनले...
पार्टी विदेश विभागलाई पूर्णरुपमा बाहिर राखेर सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपा, स्कूल विभागले चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीसँग नेपालमा शासन र भ्रष्टाचारबारे उच्चस्तरीय भिडियो कन्फरेन्स गरेको छ। सीपीसीको अन्तर्राष्ट्रिय विभाग, सीपीसी, तिब्बत स्वशासित क्षेत्र र नेकपाद्धारा संयुक्तरुपमा आयोजित कन्फेरेन्समा पार्टीका वरिष्ठ...
कृषि तथा पशुपन्छी विकास मन्त्री धनश्याम भुसालले सिन्धुली जिल्लामा सलह किरा प्रवेश गरेको बताउँदै त्यसको रोकथाम र नियन्त्रणका लागि सचेत, सर्तक रहन र नआत्तिन आग्रह गर्नुभएको छ । प्रेस संगठन नेपाल सिन्धुलीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै...
- Advertisement -

भरखरै प्राप्त