विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण २१ औं शताव्दीकै सबैभन्दा ठूलो मानवीय संकटका रुपमा देखिएको छ । यस संक्रमणबाट आजसम्म एक लाख भन्दा बढीको ज्यान गइसकेको छभने र १७ लाख भन्दा बढी मानिसहरुमा यसको संक्रमण देखिएको छ । सम्पूर्ण...
नेपाल उच्च जोखिममा रहेको कुरा विश्व स्वास्थ्य संगठनले वताएको केही दिनपछि नेपालमा पनि कोरोना भाइरसका ५ जना संक्रमित देखिए ।यस रोगले जतिसुकै बलिया र धनी देश भएपनि उनीहरुलाई आच्छु आच्छु पारिरहेको छ । हतियार र सेनाको बलमा बिश्वमा साम्राज्य...
बूढापाकाले गाउँघरमा भन्ने गर्थे, ‘काल बाजा बजाएर त आउँदैन !’ तर अहिले हामीले त्यो उखानलाई असत्य सावित गरिरहेका छौं । छिमेकी राष्ट्र चीनको वुहान शहरबाट देखिएको कोरोना भाइरस विश्वभर एकपछि अर्को देश हुँदै आइरहेको छ । हामी त्यो महामारी...
विदेशिनु रहर हो कि बाध्यता हो सरकार ? यो महाविपत्तिमा आफ्नो देश र घरको मायाँ जन्मिएको थात, थलो, अनि तिनै पेटभरिखान र आँँगनभरि लगाउने सपना बोकेर रोजिरोटीको निम्ति भौतारिएर गएका आफ्ना नागरिकलाई डण्डाको राहत होइन सरकार राष्ट्र प्रेमि असल...
दियोको वैज्ञानिक विश्लेषण गर्नु आवश्यक देख्दिनँ म। यदि म डाक्टर हुँ र गाउँमा जानु छ भने म अलिअलि धामीझाँक्री र जोखानाको विद्या पनि सिकेर जान्छु। ढ्याङ्ग्रो र जोखानाले केही गर्दैन भन्ने मलाई थाहा भए पनि म ढ्याङ्ग्रो ठटाउने कामलाई...
सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ ।
पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको...
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ ।
अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...