आज कलम चलाउन पटक्कै मुड थिएन । अनि शव्द पनि थिएन ।, सबै घट्ना परिघट्नाहरुले सानो दिमाग पूरा भरिएको थियो । सबै गतिबिधि नजिकबाट नियालेर हेरिरहेको थिय । आज दिनभर जसो सबैको स्टाटस नियालि रहे । फेरि थाकेर लखतरान...
सरकारको बचावटको लागि बालुवाटारको दानापानी खाएर नियुक्त महानुभाबहरुले सरकारको पक्षमा सकरात्मक बनौ भनेर जतिनै उपदेश दिएपनि सत्यको पक्षमा उभिने स्वाभिमानी नेपालीहरुले त्यो उपदेशलाई धोती लगाइदिएकाछन र लगाइदिनु पर्छ ।सरकारी नेकपाका कुने पनि मान्छे प्रती ब्यक्तिगत आग्रह पुर्बागह केही छैन...
मुलुकमा विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण र मृत्युदर जति भयावह छ, त्यो भन्दा कम छैन, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रको अन्तर कलह । पार्टी हेर्डक्वार्टरमा देखिएको पद र शक्ति आर्जनको कलहले सिंगो नेकर्पवपा बिभाजनको डिलसम्म पुगेपनि यसमा विराम...
हाम्रा राजनेताहरु फलेका छन् र पाकेका पनि छन् । आर्थिक र सामाजिक रुपमा सम्पन्न बनेका छन् । रोग, भोक र शोकले मुलुक आक्रान्त छ । जनताको मृत्यु या संकट सरकार र हाम्रा राजनेताका लागि चासोको विषय बन्दैन । बालुवाटारबाट...
यत्रो महामारीको चपेटामा गुजुल्टिएको छ।परिवारका सबै सदस्यहरु एक ठाउँमा जम्मा भएर बसेका छन्।बाहिरफेरो निस्कन हिँड्न सकिएको छैन।अरु बेला भन्दा खाने मुखहरु झन चम्किएका छन्।अतिरिक्त अायका कुनै पनि सम्भावना र गुन्जायस शिक्षकको अगाडि छैनन्।मलाई लाग्छ धेरै कमले मात्र स्वाभिमान गिराएका...
कमलामाई नगरपालिका वडा नम्बर ५ स्वभाविकै रुपमा सबैको नजरमा पर्ने वडाभित्रै पर्छ । किनभने मुख्य सदरमुकामसँगै जोडिएको वडा भएकाले यो वडाले गर्ने गतिविधिमा धेरैको ध्यान पुग्नु स्वाभाविकै छ । चालु आर्थिक बर्ष २०७६।०७७ मा २० ओटा योजनाका लागि ९५...
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई पार्टीको उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदनलाई बुटले बुल्चँदै सरकारले यही बजेट अधिवेशनबाटै पारित गराएर लागू गर्ने कसरतमा जुटेपछि त्यसको चौतर्फी आलोचना प्रारंभ भएको छ । बजेट अधिवेशनमा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी...
चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस(कोभिड–१९) विश्वब्यापी महामारीको रुपमा फैलिंदै गर्दा सिन्धुलीका सबै नागरिक त्रासमा बाँचिरहेका छन् । आज (बिहिवार मध्यान्ह) सम्मको विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार संक्रमितको संख्या ५० लाख ९० हजार १ सय ५७, मृत्यू हुनेको संख्या...
आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक कोरोना संक्रमणको त्रासका कारण रोकिएको बिबरण बाहिर आएको छ । अन्तर्यमा जे सुकै कुरा भएपनि यतिबेला नेकपा नेतृत्वले अपनाउनुपर्ने सावधानी र उपचार, छिमेकी भारतले नेपाली भूमि लिपुलेकमा गरेको...
- Advertisement -

भरखरै प्राप्त