द्धन्दात्मक तथा ऐतिहासिक भौतिकवादलाई आफ्नो विश्वदृष्टिकोण हो भन्ने नेपालका कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुको चेतनास्तर र व्यवहार हेर्दा अस्वभाविक र बिरोधाभाषपूर्ण देखिन्छ ।पदार्थ र चेतनाको अन्तस्सम्बन्ध बारे पाठ पढाएर, वर्ग विहिन समाजवाद र साम्यवाद ल्याउनु पर्छ भन्ने कम्युनिस्टहरुको...
गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही दिन अगाडि दिएको आक्रोसपूर्ण अभिव्यक्तिले अहिलेको गठबन्धन सरकारको जग कत्तिको बलियो रहेछ भन्ने कुराको उदाहरण प्रस्तुत गरेको छ ।कुख्यात व्यापारी बिनोद चौधरीका भाई अरुण चौधरीले राज्यलाई लुट्ने कायमा संलग्न भएपछि उनी विरुद्ध कारबाही चलाउँदा स्वमं...
झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको यात्राको अवधि १८ दिनको रह्यो । बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु हुने यो यात्राको लागि धनगढीबाट सुरू भएको यात्रा समग्रमा २० दिनको रह्यो । यात्रामा हामीले ३० वटा जिल्लामा विभिन्न प्रकारका गतिविधिहरू सञ्चालन गर्यौं । मध्यपहाडी...
सम्मानित संपादकगण, मीडियाकर्मी पत्रकार बन्धुहरु ! के तपाईं हरुलाई विदित छ कोरोना भाइरसका ब्राजीलियन दक्षिण अफ्रीकी यूके र तमाम घातक इण्डियन भेरिएन्ट भन्दा तपाईंहरु आम नागरिक का लागि खतरनाक बन्दै गई राख्नु भएको छ ।महाशयहरु एउटा स्वस्थ व्यक्ति कुन...
म कक्षा १० मा अध्यन गर्दागर्दै तात्कालिन नेकपा माओवादी नेतृत्वमा सञ्चालित जनयुद्धमा सहभागी भएको थिएँ । जनवाद, समाजवाद र साम्यवाद स्थापना गर्ने सपना देखेर सो पार्टीको पूर्णकालिन कार्यकर्ता भएर १३ बर्ष आफ्नो उर्जामय समय खर्च पनि गरें । साथै...
नेकपा (एमाले) को चितवनमा जारी दशौं महाधिवशेनको सम्वोधनले आगामी ५ वर्षसम्मका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली बन्ने निश्चितप्राय छ । शुक्रवारको महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष ओलीलाई शक्तिशाली र मुलुकमा भएको राजनैतिक, आर्थिक र सामाजिक परिवर्तन संवाहक र नायकनैं...
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई पार्टीको उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदनलाई बुटले बुल्चँदै सरकारले यही बजेट अधिवेशनबाटै पारित गराएर लागू गर्ने कसरतमा जुटेपछि त्यसको चौतर्फी आलोचना प्रारंभ भएको छ । बजेट अधिवेशनमा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी...
क्षितिज श्रेष्ठ (मनोज): बाबा ! कति प्यारो छ है यो शब्द । शब्द मात्रै हैन साँच्चै महान् मानब हुन् जो कसैको बाबा । महान् हृदय, महान् आत्मा, महान् अठोट, महान् संकल्प, आदर्श पात्र हुन् बाबा। मेरो बाबा पनि त्यस्तै...
नेपाली सत्ता राजनीति फेरी एक पटक यूटर्न भएको छ । आफुलाई कम्युनिष्ट भन्ने शक्तिहरु विगतको विभाजन र सत्ता गुमाउनुको तीतो अनुभवबाट गहिरो पाठ सिक्दै एकै ठाउँमा उभिन पुगेपछि त्यसले नेपाली सत्ता राजनीतिमा पश्चिमा प्रभाव रोकिएको मात्रै छैन, एशियाको भू–राजनीतिमासमेत...
तत्कालिन नेकपा एमालेलाई साविक बिद्रोही समूह नेकपा माओवादीले न भाले न पोथी भन्दै आलोचना गर्ने गर्दैआएको थियो । त्यसैबेला पार्टी अध्यक्ष माधवकुमार नेपाल थिए । माओवादीहरुको यो आरोप एमाले कम्युनिष्टनैं होइन भन्ने प्रसंगमा आएको थियो । आरोप प्रत्यारोपका बीचबाट...
- Advertisement -

भरखरै प्राप्त