यत्रो महामारीको चपेटामा गुजुल्टिएको छ।परिवारका सबै सदस्यहरु एक ठाउँमा जम्मा भएर बसेका छन्।बाहिरफेरो निस्कन हिँड्न सकिएको छैन।अरु बेला भन्दा खाने मुखहरु झन चम्किएका छन्।अतिरिक्त अायका कुनै पनि सम्भावना र गुन्जायस शिक्षकको अगाडि छैनन्।मलाई लाग्छ धेरै कमले मात्र स्वाभिमान गिराएका...
कमलामाई नगरपालिका वडा नम्बर ५ स्वभाविकै रुपमा सबैको नजरमा पर्ने वडाभित्रै पर्छ । किनभने मुख्य सदरमुकामसँगै जोडिएको वडा भएकाले यो वडाले गर्ने गतिविधिमा धेरैको ध्यान पुग्नु स्वाभाविकै छ । चालु आर्थिक बर्ष २०७६।०७७ मा २० ओटा योजनाका लागि ९५...
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई पार्टीको उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदनलाई बुटले बुल्चँदै सरकारले यही बजेट अधिवेशनबाटै पारित गराएर लागू गर्ने कसरतमा जुटेपछि त्यसको चौतर्फी आलोचना प्रारंभ भएको छ । बजेट अधिवेशनमा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी...
चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस(कोभिड–१९) विश्वब्यापी महामारीको रुपमा फैलिंदै गर्दा सिन्धुलीका सबै नागरिक त्रासमा बाँचिरहेका छन् । आज (बिहिवार मध्यान्ह) सम्मको विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार संक्रमितको संख्या ५० लाख ९० हजार १ सय ५७, मृत्यू हुनेको संख्या...
आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक कोरोना संक्रमणको त्रासका कारण रोकिएको बिबरण बाहिर आएको छ । अन्तर्यमा जे सुकै कुरा भएपनि यतिबेला नेकपा नेतृत्वले अपनाउनुपर्ने सावधानी र उपचार, छिमेकी भारतले नेपाली भूमि लिपुलेकमा गरेको...
नेपालको तीनतिरको छिमेक भारतले नेपाली भूमि लिपुलेक भएर रातारात सडक बनाएको पनि होइन । चुरो कुरो के मात्रै हो भने नेपालले थाहा पाउँदासम्म वा थाहा पाएको नाटक गर्दासम्म नेपाललाई लिपुलेक वा कालापानीको विवाद खास कुनै महत्वको नै लागिरहेको देखिएन...
शान्तिमान कार्की: पार्टी के हो ? यो प्रश्र्न अहिलेको समयमा हर कोहिको मनमा उठेको हुनु पर्छ। पार्टी कहाँ छ ? हर कोहिले खोजेको हुनु पर्छ। दशकौ देखि पार्टीको लागि हाडछाला घोटेका नेता, कार्यकर्यकर्ता र जनतालाई आज मानव जातीले भोग्नुपरेको...
कालापानी, लिम्पियाधुरा तथा लिपुलेक आफ्नो भूभाग भएको प्रमाण नेपालले आधिकारिक रुपमा भारतलाई बुझाईसकेको अबस्थामा फेरी एक पटक नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण भएको छ । त्यस क्षेत्रमा भारतीय सेनाको निरन्तरको उपस्थिति र नेपाली जनतामाथिको ज्यादती रोक्न एवम् नेपाली...
मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता दुई पटक संघीय संसदमा पुगे पनि अनुमोदन भएको छैन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको अध्ययन कार्यदलले यो सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने सुझाव दिएको छ । २०७६ माघमा गठन भएको...
टोमप्रसाद काफ्ले: आज १३१ औं अन्तरार्ष्ट्रिय श्रमिक र मजदुर दिवस। सारा विश्व कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी महामारीबाट आक्रान्त छ। सम्पूर्ण विश्व बन्दाबन्दीरलकडाउनमा बस्न वाध्य छ। दिनभरि काम गरेर आफ्नो बिहान बेलुकाको छाक टार्न सँघर्ष गरिरहेका सारा विश्वभरीका...
- Advertisement -

भरखरै प्राप्त