विज्ञान प्रविधि

कोभिड खोप लगाएपछि महिलाहरूको महिनावारीमा हुने गडबडी र अस्वाभाविक रक्तस्रावबारे महिलाहरूलाई आश्वस्त तुल्याउन अनुसन्धान गर्नुपर्ने, प्रजनन्‌बारे जानकार एकजना प्रमुख रोगप्रतिरोधी विज्ञले आग्रह गरेकी छन्। बीएमजे जर्नलमा लेख्दै इम्पेलरिअल कलेज लन्डनकी डा. भिक्टोरिया मेलले भनेकी छन्- त्यो खोपका कारण भन्दा पनि...
देशभरको मौसम शुक्रबार सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ । यस्तै मनसुन न्यून चापिय रेखा औसत...
दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ। नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो। चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ...
महोत्तरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको फेसवुक ह्याकगरी सिन्धुलीका एक जनप्रतिनिधीसँग रकम माग गरेको बिबरण बाहिर आएको छ ।प्रदेशखरलाई प्राप्त जानकारी अनुसार सिन्धुलीमा लामो समय जिल्ला प्रशासन कार्यालयमा रहेर केही समय अगाडि सरुवा भई गएका न्यौपानेको नामबाट...
सरकारले नेपालमै कोभिड बिरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूलाई बताए...
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग भन्दा केही दक्षिण तिर रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रही  प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम खालको...
पछिल्लो २४ घन्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। ११ हजार ९ सय ४६जनाको पीसीआर परीक्षणमा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ जनाको एन्टिजेन परीक्षणमा ७ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि...
मनसुनी गतिविधि पुनः सक्रिय भएर अबको केही दिन देशभर बदली तथा वर्षाको क्रम बढ्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद वरुण पौडेलका अनुसार भारतीय क्षेत्रमा रहेको मनसुनी न्यून चापिय क्षेत्र नेपालको तराई हुँदै माथिल्लो क्षेत्रमा सर्ने...
पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ पिसिआर परीक्षण गर्दा २ हजार १ सय ३७ जना र ३ हजार ३ सय ४५ एन्टिजेन परीक्षण गर्दा ४...
अमेक्सिको सरकारले अमेरिकाका केही ठूलो बन्दुक उत्पादकविरुद्ध मुद्दा दायर गरेको छ। लारवाहीपूर्ण व्यापारिक आचरणको प्रयोग गरेर रक्तपातलाई बढावा दिएको आरोप मेक्सिकोले अमेरिकी बन्दुक उत्पादक कम्पनीहरुमाथि लगाएको छ । मेक्सिकोले दायर गरेको मुद्दामा १० अर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरिएको...
- Advertisement -

भरखरै प्राप्त