अन्तर्राष्ट्रिय

जर्मनीमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लागु गरेको प्रतिबन्धका विरुद्ध प्रदर्शन भएको छ। बर्लिनमा भएको प्रदर्शनमा सहभागी मध्यै ३०० जनालाई प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बर्लिनमा भएको अधिकांश रुपले शान्तिपूर्ण प्रदर्शनमा ३८ हजार मानिस सहभागी भएको...
प्रहरीको गोली प्रहारबाट गम्भीर घाइते भएका अमेरिकाको विस्कनसिनका युवा ज्याकोब ब्लेकलाई प्रहरीले हतकडी लगाएर अस्पताल लगेको खुलेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार ढाडमा सातवटा गोली लागेर अचेत अवस्थामा पुगेका ब्लेकलाई प्रहरीले लगाएको हतकडी अस्पतालको बेड पुगेपछि मात्रै फुकालिएको हो। केनोशा प्रहरीले अघिल्लो...
कोरोना भाइरसको संक्रमणबाट भारत नराम्रोसँग प्रभावित भएको छ। भारतमा हालसम्म ३३ लाख ९२ हजार २९५ जनामा संक्रमण भएकोमा ६२ हजारको ज्यान गएको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६० लाख ४८ हजार...
कोरोना संक्रमितको संख्या लगातार बढ्न थालेपछि फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार पेरिस र आसपासका क्षेत्रमा प्रहरीले पैदल यात्रु र साइकलमा यात्रा गर्नेलाई पनि मास्क अनिवार्य प्रयोग गर्न भनेकाे छ। तर कारभित्र भने मास्क लगाउन...
भारतमा अण्डमान द्वीप समूहको एक टापुमा बस्दै आएका दुर्लभ जनजाति का केही सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। एक स्वास्थ्य अधिकारीका अनुसार ग्रेट अण्डमान जनजातिका चार सदस्यमा कोरोना संक्रमण भएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार संक्रमित जनजातिलाइ अस्पतालमा भर्ना गरिएको छ...
यो महिनाको सुरुतिर एउटा चिरपरिचित चिनियाँ व्यावसायिक घरानाको प्रमुखले आफ्ना कर्मचारीलाई कोभिड १९ को खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना रहेको बताएका थिए। स्वास्थ्यसेवामा पनि लगानी भएको उक्त घरानाका प्रमुखले यसलाई आर्थिक सुधारको अवसरका रूपमा हेरेको बताउँदै आफ्नो कम्पनीको व्यापार धेरै...
गम्भीर बिरामी परेर कोमामा गएको दाबीसहितका खबर आइरहेका बेला उत्तर कोरियाली नेता किम जोङ–उन पार्टीको बैठकमा सहभागी भएका छन्। केही पश्चिमा सञ्चार माध्यममा नेता किम बिरामी परेको र बहिनी किम यो–जोङले सत्ता सम्हाल्ने तयारी गरेको दाबीसहितका खबर आएका थिए। पार्टीको...
कोरोना महामारीले विश्वलाई सताइरहेका बेला जापानले एक नयाँ प्रविधिको विकास गरेको छ । जसको माध्यमबाट सजिलै भेन्टिलेटर बनाउन सकिन्छ। थ्रीडी स्क्रीनयुक्त यो मेसिनले संक्रामक रोगहरू फैलाउनबाट बचाउने विश्वास गरिएको छ । एक जापानी डाक्टरले स्पेस टेक्नोलोजी प्रयोग गरेर पृथ्वीमा प्रयोगको...
निको भएका कोरोनासंक्रमितमा फेरि कोरोना सरको पहिलो केस फेला परेको छ । हङकङ युनिभर्सिटीको चिकित्सा संकायको माइक्रोबायोलजि विभागका अनुसन्धानकर्ताहरूले कोभिड–१९ नाम दिइएको सार्स कोभ टुबाट संक्रमित भइ निको भएकामा फेरि सरेको पहिलो केस फेला परेका छन । यसरी फेरि कोरोना सरेको...
उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ मजदुर पार्टीको दुर्लभ अधिवेशनको आह्वान गरेका छन्। पार्टीका सर्वोच्च नेता किम जोङ उनले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशनको आह्वान गरेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बिहीबार जनाएको छ। मुलुकका ‘नीतिगत’ कमजोरीलाई सम्बोधन गर्न...
- Advertisement -

भरखरै प्राप्त