कोरोना महामारीले विश्वलाई सताइरहेका बेला जापानले एक नयाँ प्रविधिको विकास गरेको छ । जसको माध्यमबाट सजिलै भेन्टिलेटर बनाउन सकिन्छ। थ्रीडी स्क्रीनयुक्त यो मेसिनले संक्रामक रोगहरू फैलाउनबाट बचाउने विश्वास गरिएको छ ।
एक जापानी डाक्टरले स्पेस टेक्नोलोजी प्रयोग गरेर पृथ्वीमा प्रयोगको लागि अनुकूलित थ्रीडी मेसिन बनाएका छन् । जुन थ्रीडी प्रिन्टरको साथ प्रयोग गर्न सकिन्छ । एनेस्थिसिया मेसिन बनाउने यो कप्पनीले कोरोना महामारीका बला भेन्टिलेटरको अत्ति आवश्यक परेकाले आफ्नो प्रवधिलाई यतातार्फ मोडेको जनाइएको छ ।
खुट्टाले पम्प गर्दै हवाको चाप पैदा गरेर निकालिएको अक्सिजनमामर्फत भेन्टिलेटर सञ्चालन गर्न पर्याप्त हुने जनाइएको छ ।
एक सिर्जनाकर्ता डा. नौयुकी इशिकिता भन्छन्, यो क्रान्तिकारी काम हो किनकि यसलाई सञ्चालन गर्न बिजुली चाहिदैन ।