अन्तर्राष्ट्रिय

रुसले युक्रेनमाथि सैन्य कारबाही थालेको पाँचौँ दिनमा प्रवेश गरेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घण्टा महत्त्वपूर्ण हुने यूकेका प्रधानमन्त्री बोरिस जोनसनसँगभनेका छन्। यूकेले रुसी अतिक्रमणयता युक्रेनी नेतृत्वको प्रशंसा गरेको छ। लडाइँमा आइतवार “कठिन समय” भएको भन्दै युक्रेनी...
रुसको साथ दिँदै आएको बेलारुसले परमाणु हतियार प्रयोग गर्न वा राख्नका लागि आफ्नो संविधान नै परिवर्तन गरेको छ । सोभियत युनियनको पूर्व सदस्य तथा हाल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै नजिकको सहयोगी बेलारुसले परमाणु हतियार बन्देज गर्ने संवैधानिक व्यवस्थानै...
संयुक्त राष्ट्रसंघको आकस्मिक रुपमा विशेष महासभा हुने भएको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युक्रेनमाथि रुसी आक्रमणका सम्बन्धमा छलफल गर्न आकस्मिक रुपमा महासभाको विशेष सत्र गर्ने पक्षमा मतदान गरेको हो। सोमबार विशेष महासभा हुनेछ। सभामा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रले युक्रेनमाथि...
रुसी सेनाले चेर्नोबिल आणविक ऊर्जा केन्द्र कब्जा गरेको युक्रेनी अधिकारीले बताएका छन्। राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलियाकले बिहीबारको आक्रमण पूर्णतया अर्थहीन भएको भन्दै ‘युरोपमा आज सबैभन्दा गम्भीर खतरा’ भएको बताए। १९८६ मा चेर्नोबिलमा भएको विस्फोटले मानव इतिहासको सबैभन्दा खराब आणविक प्रकोपको...
अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको बिवादास्पद विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर चीन र अमेरिकाबीचको जुहारी पुनः सुरु भएको छ । बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले एमसीसीलाई लिएर...
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले कुनै पनि प्रकारको उक्साहटको जवाफ नदिने बताएका छन् । आफूहरुलाई उक्साएर विदेशीहरुले देशको पूर्वी क्षेत्रमा युद्ध भड्काउन चाहेको भन्दै त्यसको कुनै जवाफ नदिने बताएका हुन् । पूर्वी युक्रेनमा विगत ८ वर्षदेखि बिद्रोही समूहले आफ्नो...
रूस र युक्रेनबीचको सङ्कटले संसारको ध्यान आकृष्ट गरेको छ । बितेका केही सातायता दुवै देशले सीमा क्षेत्रमा आ–आफ्ना सेना तैनाथ गरेका छन् । यस्ता गतिविधिले रूस र पश्चिमा देशहरूबीच निकट भविष्यमा लडाइँको त्रास बढाएको छ ।युक्रेनसँगको लडाइँले रूसलाई कुनै...
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले एमसिसी पारित गराउनका लागि अमेरिकाले नेपालमा ‘बलपूर्ण कूटनीति’ अपनाएको र आफूहरुले त्यसको विरोध गर्ने बताएका छन्। शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता वाङले अमेरिकाले नेपाललाई फेब्रुअरी २८ सम्म एमसिसी पारित गर्न सुझाव दिएको भन्ने सन्दर्भमा...
ब्रजिलको सहर पेत्रोपुलिसमा अचानक आएको बाढीपहिरोका कारण कम्तीमा ९४ जना मानिसहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। रियो दि जिनेरोको उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँपछिको ठूलो मुसलधारे वर्षा भएको थियो। सडकमा पानीको भेल पस्दा कारहरू यत्रतत्र देखिन्छन् भने पहाडी खोँचमा रहेका...
क्युवाको क्रान्तिकारी सरकार ध्वस्त पार्ने अमेरिकी हत्कण्डाहरूले काम गरेनन् । सैन्य आक्रमण, होटलहरूमाथिको आक्रमण, हतियारबद्ध विमानहरू, सरकारी अधिकारीहरूमाथि हिंसात्मक हमलाहरू, जैविक हतियारहरू काम लागेनन् । आर्थिक नाकाबन्दीको पनि कुनै सीप चलेन । नाकाबन्दी चालु छ । अझ सूक्ष्म तरिका...
- Advertisement -

भरखरै प्राप्त