अन्तर्राष्ट्रिय

मेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्डरू क्युमोले न्यूयोर्कमा आएको कोरोनाभाइरस चीनबाट नभएर युरोपबाट सरेको बताएका छन् । यो जानकारी दिने बेला गर्भनर क्युमोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पंक्तिमा खडा हुन पुगेका हुन् । न्यूयोर्कको भाइरसलाई उनले ‘युरोपियन भाइरस’ भने । यसअघि अमेरिकी...
कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म कोभिभड–१९ बाट ८० हजार ३५२ जना भन्दा बढीको मृत्यु भएको छ...
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई अस्पताल भर्ना गरिएको छ । ८७ वर्षीय सिंहलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स नयाँ दिल्लीमा छाती दुखेर असहज अनुभव भएपछि आइतबार राति भर्ना गरियो । तत्काल उनको अवस्था सामान्य रहेको र आइसीयु बाहिर उपचार भइरहेको...
अमेरिकामा कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि महत्वपूर्ण रणनीति बनाउने ह्वाइटहाउस कोरोना भाइरस टास्क फोर्सका तीन उच्च सदस्यहरु सेल्फ–आइसोलेशनमा गएका छन्। संक्रमित व्यक्तिसँगको सम्पर्कमा आएकाले आफूहरुमा पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा उनीहरु दुई हप्ताका लागि सेल्फ–आइसोलेशनमा गएका हुन्...
अमेरिका र साउदी अरेबियाले दुई देशबिचको सहकार्य बलियो बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राजा सलमानबिच शुक्रबार भएको टेलिफोन वार्तामा रक्षा साझेदारी बलियो बनाउने पक्षमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ । तेलको उत्पादनलाई लिएर...
युरोपमा कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएका मध्ये फ्रान्स, इटाली र स्पेनमा पछिल्लो समय लगातार सुधारका संकेत देखिएका छन् । संक्रमण अन्त्य हुने बाटो तिर लागेको देखिएको छ । तीनै देशमा आइतबार कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या झण्डै दुई...
ल्याटिन अमेरिकी देश भेनेजुएलामा एउटा कारागारमा दङ्गा हुँदा ४० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको जनाइएको छ। कारागारसम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार पश्चिमी नगर गुआनारेनजिक पर्ने लोस लानोसस्थित कारागारमा रहेका कैदीहरू खाना र पानीको अभावलाई लिएर आक्रोशित बनेका...
उत्तर र दक्षिण कोरियाबिच डिमिलिटराइज्ड जोन अर्थात सीमा क्षेत्रमा गोली हानाहान भएको छ । उत्तर कोरियाले प्रहार गरेको गोली दक्षिण कोरियाको गार्ड पोस्टमा लागेको सिओलको सेनाले जनाएको छ । सीमा क्षेत्रको चिओवान शहरमा सो घटना भएको हो । दक्षिण कोरिया...
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अन पुनः सार्वजनिक रूपमा उपस्थित भएकोमा र स्वस्थ देखिएकोमा आफूलाई "खुशी" लागेको बताएका छन्। एउटा रासायनिक मल उद्योगको उद्घाटन समारोहमा किम उपस्थित भएको विवरण सार्वजनिक भएपछि ट्रम्पले ट्वीटमार्फत् खुशी व्यक्त...
भारतको उत्तरी कश्मीरको हन्दवाडामा आतंकवादी समूहसँग भएको भिडन्तमा भारतीय सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ्ग अफिसर आशुतोष शर्मासहित पाँच सुरक्षाकर्मीको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। शनिबारदेखि जारी भिडन्तमा दुईजना आतंककारीको समेत मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्...
- Advertisement -

भरखरै प्राप्त