अन्तर्राष्ट्रिय

के भारतले अर्को साता समाप्त हुने अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतमा लगाइएको २१ दिने प्रतिबन्धलाई निरन्तरता दिन्छ? सबै पक्ष विचार गर्दा त्यसले निरन्तरता पाउने छ। मार्च २४ मा भारतले २९ खर्ब डलरको आफ्नो अर्थतन्त्रलाई बन्दाबन्दीको अवस्थामा राखेको थियो। त्यस दिनदेखि उसले सम्पूर्ण...
अमेरिकामा कोभिड-१९ बाट अतिप्रभावित न्यूयोर्क राज्यमा सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू कुनै देशको कुल सङ्क्रमणको सङ्ख्याभन्दा बढी देखिएको छ। ताजा तथ्याङ्कअनुसार न्यूयोर्क राज्यमा कोरोनाभाइरस सङक्रमणको सङ्ख्या बिहीवार १०,००० थपिएर १,५९,९३७ पुगेको छ। स्पेनमा १,५३,००० र इटलीमा १,४३,००० जना व्यक्तिमा सङ्क्रमण पुष्टि...
अमेरिकामा रोजगार र राहदानी दुबै गुमाइरहेका चिनियाँ कामदारलाई चीन फर्किन टिकट पनि धेरै महँगो हुन थालेको पीडा थपिएको छ । अमेरिकामा बसिरहेकी ताङ चेनलाई अब बस्न र उम्किन दुबै गाह्रो हुन पुगेको छ । यसबारे सोच्न थाल्दाउनको मुटुको वेग द्रुतगतिमा...
कोरोना भाइरस (कोभिड १९) को स्रंक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ९६ हजार पुगेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९६ हजार ६ सय ५७ पुगेको छ । सबैभन्दा...
भारत कोरोना भाइरसको एकदमै जोखिमपूर्ण अवस्थामा रहेको छ । कोरोनाबाट विश्वमा सबैभन्दा प्रभावित भएको इटलीको बाटोमा भारत देखिएको छ । भारतको जोखिम यात्राको प्रत्यक्ष असर नेपालमा पनि पार्नसक्छ ।  भारतमा कोरोना भाइरसको संक्रमण र मर्नेको संख्या लगातार बढिरहेको छ ।...
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो समय सर्वाधिक प्रभावित बनेको न्यू योर्कमा एकैदिन संक्रमणबाट ज्यान गुमाउनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ। न्यू योर्कका गभर्नर एन्ड्रियू कुमोले मंगलबार कोरोना भाइरसबाट एकैदिन हालसम्मकै उच्च संख्यामा मानिसहरूको मृत्यु भएको जनाएका हुन्। त्यहाँ एकैदिन ७३१ जनाको...
मानिसबाट केही पशुमा पनि कोरोनाभाइरस सरेको केही प्रमाण भेटिएपछि वैज्ञानिकहरूले तिननलाई पाल्ने व्यक्तिलाई लकडाउनका बेला आफ्ना बिराला घरभित्रै राख्न सुझाव दिएका छन्। दुई घरपालुवा कुकुर, एक बिरालो र एक बाघमा समेत कोरोनाभाइरस सरेको पाइएपछि पशुचिकित्साविज्ञहरूले त्यस्तो सुझाव दिएका हुन्। हालै न्यूयोर्कको...
विश्व स्वास्थ्य संगठन हुले हतारमा ‘लकडाउन’ खोले प्राणघाती कोरोनाभाइरस कोभिड–१९ फेरि दन्किने चेतावनी दिएको छ । अस्ट्रिया र डेनमार्कलगायतका केही देशहरूले कोरोनाभाइरस विरूद्धको लडाइँ अन्तर्गत लगाएका निषेधाज्ञालाई फिर्ता लिने घोषणा गर्न लागेको समाचार प्रति प्रतिक्रिया जनाउँदै हूले यस्तो चेतावनी दिएको...
लन्डन – कोरोना संक्रमणको असर उच्च देखिएपछि अस्पताल भर्ना गरिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई इनटेनसिभ केयर युनिट- आईसियूमा राखेर उपचार भइरहेको र उनी राम्रा मान्छेको हातमा रहेको त्यहाँको सरकारले जनाएको छ। विदेशमन्त्री डोमिनिक राबले भेन्टिलेटरमा राखेर उपचार भइरहेको भन्ने हल्ला...
सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
- Advertisement -

भरखरै प्राप्त