अन्तर्राष्ट्रिय

कोरोनाभाइरस महामारीका कारण विश्वभरि मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ। कुल सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख जनाभन्दा बढी छ। सबैभन्दा बढी प्रभावित अमेरिकामा एक लाख २५ हजार जनाभन्दा धेरैले ज्यान गुमाएका छन्। त्यहाँ सङ्क्रमतिको सङ्ख्या पनि सबैभन्दा बढी २५ लाख...
लगातार कोरोना भाइरसको महामारीलाई कमजोर रुपमा लिँदै व्यवसायिक तथा आर्थिक पक्षलाई प्राथमिकता दिँदै आएका अमेरिकाको टेक्सासका गभर्नरले अन्ततः कोरोना भाइरस अति ‘खतरनाक’ अवस्थामा आएको बताएका छन् । अमेरिकामा महामारीको नयाँ हटस्पट बनेको टेक्सासमा सञ्चालन अनुमति दिइएका व्यवसायहरुमा संक्रमणदर तीव्र गतिमा...
विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । अहिलेसम्म एक करोड ७३ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या ५ लाख नाघेको छ । अहिलेसम्म ५ लाख ६ सयभन्दा बढीको ज्यान गएको...
चीनले तिब्बती पठारमा आफ्ना सैनिकलाई तालिम दिनका लागि मार्सल आर्टका २० प्रशिक्षकलाई पठाउने भएको छ । सैनिकलाई मार्सल आर्टको तालिम दिनका लागि प्रशिक्षक पठाउनुको आधिकारिक कारण भने चीनले खुलाएको छैन। तर जुन १५ को राति भारतको पूर्व लद्दाखसँग सीमा जोडिएको वास्तविक...
युरोपमा पुनः कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु फुकुवा गरेसँगै पछिल्ला हप्तामा संक्रमण बढेको देखिएको हो । अर्मेनिया, स्वीडेन, माल्डोभा, नर्थ मेशेडोनियासहितका ११ देशमा संक्रमण बढ्दो...
भारत र चीनको हिमाली सीमा क्षेत्रमा भएको प्राणघाती भिडन्तमा भारत जिम्मेवार हुनुपर्ने चीनको रक्षा मन्त्रालयले जनाएको छ । चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता बरिष्ठ कर्नल वु कियानले बुधबार दिएको अभिव्यक्तिलाई सीएनबीसीले गरेको अनुवाद अनुसार ‘चीन भारत सीमा भएको द्वन्द्वको समग्र...
कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएकाहरुको जीवन रक्षाका लागि मेडिकल अक्सिन महत्वपूर्ण रहेको तर अक्सिनको अभाव हुन सक्ने देखिएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ । धेरै देशमा अहिले मेडिकल अक्सिन पाउन मुश्किल हुन थालेको र...
अमेरिकाका वरिष्ठ सरुवा रोग विज्ञ तथा कोरोना भाइरस टास्क फोर्सका शीर्ष अधिकारीले सांसदहरुलाई पछिल्लो समय देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढी रहेको र यो अति चिन्ताको विषय रहेको बताएका छन् । केही राज्यमा अति तीव्र गतिमा संक्रमणका फैलिरहेको बताएका...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ६ महिनाका लागि ‘हाइली–स्किल वर्कर्स’ लगायतका कामदार भिसा स्थगित गरेको बीबीसीले जनाएको छ । ‘यस नयाँ नियमले कोरोना भाइरसबाट प्रभावित अमेरिकी नागरिकको रोजगारी बढाउन सघाउनेछ’ ह्वाइट हाउसको भनाइ भन्दै समाचारमा उल्लेख गरिएको छ । अध्यागमनमा...
विश्वभर कोरोना भाइरस संक्रमित व्यक्तिहरुको संख्या ९० लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस श्रोत केन्द्रका अनुसार विश्वभर कोरोना संक्रमित भएका मानिसहरुको संख्या ९० लाख ७९ हजार भन्दा धेरै पुगेको हो । अहिलेसम्म कोरोना महामारीका कारण चार...
- Advertisement -

भरखरै प्राप्त