चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको बताएका छन्।
नेपाल–चीन सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले दुई देशबिचको सम्बन्ध थप बिस्तार आफ्नो प्रमुख महत्वको विषय रहेको उल्लेख गरेका हुन्।
उनले दिपक्षीय सम्बन्ध बिस्तारका लागि नेपाली समकक्षी...
भियतनाममा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु भएको छ।
७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको पछि भियतनाम पनि कोरोना संक्रमण देशको सूचीमा परेको छ।
ती वृद्ध सेन्टर सिटी अफ होइ इनका रहेको त्यहाँको सरकरी सञ्चार माध्यमले उल्लेख गरेको छ।
तीन महिनाअघि कोरोनाको...
अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा कोरोना भाइरसविरुद्धको अभियानका शीर्ष सल्लाहकार डा. एन्थोनी फाउचीले महामारीविरुद्धको अभियानमा अमेरिका ‘गलत’ दिशा तर्फ लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जलामा कोरोना भाइरसको संक्रमण रोक्नका लागि मास्क आवश्यक...
एक पछि अर्को गरी हरेक पल अमेरिका र चीनबीच दशकौं पुरानो राजनीतिक , आर्थिक र सामाजिक सम्बन्ध धुजा धुजा भइरहेको देखिन्छ ।
दुबै पक्षका बलिया व्यक्तिहरूको दृष्टिकोणहरूले भिडन्तको आकार नयाँ युगमा गइरहेको दर्शाउँछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता निर्वाचनसम्बन्धी मत...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्छे मार्ने र जासुसी गर्ने हतियारका व्यापारीहरूलाई हतियार बेच्न खुला छुट दिएका छन् । विदेशलाई यस्ता हतियार बेच्न र बनाउन छुट ट्रम्पले दिएका छन् ।
हतियार बेच्न लगाइएको नियन्त्रणसम्बन्धी सम्झौतालाई ट्रम्पले पुरानो र गलत भनेका छन्...
चीनले दक्षिण–पश्चिमी सहर छेङ्दुमा स्थापित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ।अमेरिकाले टेक्ससको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएपछि चीनले प्रत्युत्तरमा यो निर्णय गरेको हो।
अमेरिका र चीनको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बनेको छ।
चीनले के भन्यो...
रुसले अन्तरिक्षमा स्याटेलाइट हतियार (प्रोजेक्टाइल) प्रक्षेपण गरेको आरोप अमेरिका र बेलायतले लगाएका छन् । सो प्रोजेक्टाइलले अन्तरिक्षको कक्षमा रहेका स्याटेलाइटहरुलाई निशाना बनाउन सक्ने अमेरिका र बेलायतको भनाई छ ।
रुसले हालै एक्च्युअल इन अर्बिट एन्टी स्याटेलाइट अतियार प्रक्षेपण गरेको र...
अमेरिकाले चारजना चिनियाँ नागरिकविरुद्ध भिसा लिने क्रममा जालसाजी गरी झुट विवरण प्रस्तुत गरेको अभियोगमा अभियोग दर्ता गरेको छ ।
त्यसमध्ये तीनजनालाई नियन्त्रणमा लिएको छ । अर्का एकजनाको खोजी भइरहेको संघीय अनुसन्धान व्युरो (एफबिआई) ले जनाएको छ ।
चौथो व्यक्ति सन फ्रान्सेस्को...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसात्मक गतिविधि बढेको भन्दै विभिन्न शहरहरुमा संघीय सुरक्षाकर्मी पठाउने घाेषणा गरेका छन् ।
उनले डेमोक्र्याटिक पार्टीको सत्ता रहेका शहरहरुलाई निशाना बनाएर अपराध नियन्त्रणका नाममा सयौँ संघीय सुरक्षाकर्मी पठाउने भएका हुन् । शिकागो र डेमोक्र्याटको सत्ता रहेका...
दुई देशबीचको सम्बन्ध चिसिरहेका बेला अमेरिकाले चीनलाई टेक्सासमा रहेको उसको कन्सुलेट कार्यालय हटाउन निर्देशन दिएको छ। अमेरिकाले त्यसका लागि शुक्रबारसम्मको समयसीमा दिएको छ।
अमेरिकाको बौद्धिक सम्पत्तिको रक्षाका लागि उक्त कदम चाल्नु परेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। चीनका विदेश मन्त्रालयका...











