अन्तर्राष्ट्रिय

कोरोना भाइरसको रोकथामका लागि लागू गरिएको लकडाउनको कार्यान्नयन गर्न नसकेपछि टर्कीका गृहमन्त्री सुलेमान सोयलुले राजीनामा दिएका छन् । सुलेमान टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन नजिकका नेता मानिन्छन् । टर्कीका सबै ३१ शहरमा लकडाउनको घोषणा गरिएको थियो तर घोषणापछि स्थिति सहज भएन...
कोरोना भाइरसको महामारीका कारण बेलायतमा पनि १० हजारभन्दा बढीको मृत्यु भएको छ। आइतबार साँझसम्म बेलायतमा १० हजार ६ सय १२ जनाको ज्यान गएको छ। यो भाइरसले १० हजार बढी ज्यान गुमाउने बेलायत पाँचौँ देश हो। अमेरिकामा सर्वाधिक २० हजार ६...
एजेन्सी: कोरोना भाइरसबाट संक्रमित बनेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। लण्डन अस्पतालमा उपचाररत प्रधानमन्त्री जोन्सन बुधबार डिस्चार्ज भएको रोयटर्सले जनाएको छ। उनका प्रवक्ताले भनेका छन्, ‘स्वास्थ्यमा निरन्तर सुधार देखिएपछि प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।’ कोरोनाबाट संक्रमित...
मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ। भारतीय सन्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ। बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहेको जनाइएको छ। अन्य ३७ जना पत्रकारमा नेगेटिभ पाइए पनि होटलमै क्वारेन्टाइनमा राखिएको...
अमेरिकी अधिकारीहरुले कोरोना भाइरसको महामारीले स्थिर रुप लिएको र अब केही दिनमा ओरालो लाग्ने बताइरहेका बेला शुक्रवार मात्रै एकै दिन दुई हजार भन्दा बढीको मृत्यु भएको डेली मेलले समाचार लेखेको छ । अखवारका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा दुई...
के भारतले अर्को साता समाप्त हुने अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतमा लगाइएको २१ दिने प्रतिबन्धलाई निरन्तरता दिन्छ? सबै पक्ष विचार गर्दा त्यसले निरन्तरता पाउने छ। मार्च २४ मा भारतले २९ खर्ब डलरको आफ्नो अर्थतन्त्रलाई बन्दाबन्दीको अवस्थामा राखेको थियो। त्यस दिनदेखि उसले सम्पूर्ण...
अमेरिकामा कोभिड-१९ बाट अतिप्रभावित न्यूयोर्क राज्यमा सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू कुनै देशको कुल सङ्क्रमणको सङ्ख्याभन्दा बढी देखिएको छ। ताजा तथ्याङ्कअनुसार न्यूयोर्क राज्यमा कोरोनाभाइरस सङक्रमणको सङ्ख्या बिहीवार १०,००० थपिएर १,५९,९३७ पुगेको छ। स्पेनमा १,५३,००० र इटलीमा १,४३,००० जना व्यक्तिमा सङ्क्रमण पुष्टि...
अमेरिकामा रोजगार र राहदानी दुबै गुमाइरहेका चिनियाँ कामदारलाई चीन फर्किन टिकट पनि धेरै महँगो हुन थालेको पीडा थपिएको छ । अमेरिकामा बसिरहेकी ताङ चेनलाई अब बस्न र उम्किन दुबै गाह्रो हुन पुगेको छ । यसबारे सोच्न थाल्दाउनको मुटुको वेग द्रुतगतिमा...
कोरोना भाइरस (कोभिड १९) को स्रंक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ९६ हजार पुगेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९६ हजार ६ सय ५७ पुगेको छ । सबैभन्दा...
भारत कोरोना भाइरसको एकदमै जोखिमपूर्ण अवस्थामा रहेको छ । कोरोनाबाट विश्वमा सबैभन्दा प्रभावित भएको इटलीको बाटोमा भारत देखिएको छ । भारतको जोखिम यात्राको प्रत्यक्ष असर नेपालमा पनि पार्नसक्छ ।  भारतमा कोरोना भाइरसको संक्रमण र मर्नेको संख्या लगातार बढिरहेको छ ।...
- Advertisement -

भरखरै प्राप्त