अन्तर्राष्ट्रिय

तालिबानले आफ्नो चाहना अफगानिस्तानको सत्तामा एकाधिकार नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताएको छ। शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हनु पर्ने र राष्ट्रपति अशरफ घानीले पद छोड्नु पर्ने तालिबानले माग गरेको हो। समाचार संस्था एसोसिएटेड प्रेस (एपी)...
भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो । भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको...
उत्तर कोरियाका नेता किम जोङ–उनको ‘जीवित र स्वस्थ’ रहेको दक्षिण कोरियाले बताएको छ । मुटुको शल्यक्रियापछि नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबीसहितका खबर आएका बेला दक्षिण कोरियाको यस्तो टिप्पणी आएको हो । किमको स्वास्थ्य राम्रो रहेको र उनी जीवित...
काठमाडौं: रूसी सेनामा भर्ती भएका पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर डायमण्ड सिले आवश्यक परे देशको लागि फेरी बलिदानी दिन तयार भएको बताएका छन् ।म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्‌नो बढुवा भएको जानकारी मात्रै गराएका छैनन्,...
कोरोना भाइरसको संक्रमणका कारण टर्कीमा ८० जना डाक्टर र स्वास्थ्य कर्मीको मृत्यु भएपछि डाक्टरहरुले पर्सनल प्रोटेक्टिभ इक्युप्मेण्ट पिपिई लगायतका सामाग्रीहर नभए उपचारमा संलग्न हुन नसक्ने चेतावनी दिएका छन् । टर्कीमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणका कारण ५९६...
अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार १८० पुगेको छ । महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा...
रुसका वैज्ञानिकहरुले आफूहरुले बनाएको कोरोना भाइरसविरुद्धको खोपको पहिलो प्रतिवेदन सार्वजनिक गर्दै खोपको प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्ने प्रारम्भीक परीक्षणले देखाएको उल्लेख गरेका छन् । मेडिकल जर्नल द लानसेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा खोप दिइएका व्यक्तिको शरीरमा कोरोना भाइरससँग लड्नका लागि प्रतिरक्षा...
- Advertisement -

भरखरै प्राप्त