अन्तर्राष्ट्रिय

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले १० वर्षमा पहिलो पटक आफ्नो आर्थिक वर्षको अन्त्यमा गर्दै आएको वार्षिक पत्रकार सम्मेलन स्थगन गरेकाछन् । युक्रेन युद्ध १० औं महिनामा प्रवेश गर्दै गर्दा क्रेमलिनले आज वार्षिक पत्रकार सम्मेलन स्थगन गरेको जनाएको हो । पत्रकार...
जापानले द्वितीय विश्वयुद्धमा आत्मसमर्पण गरेको ७५ वर्ष पूरा भएको दिनको सम्झनामा युद्ध स्मारकमा कार्यक्रम गरेको छ। जापान विरुद्धको विजय दिवसका रूपमा विश्वका विभिन्न देशमा कार्यक्रम आयोजन गरिने दिन विश्वयुद्ध समाप्त भएको दिन मानिन्छ। जापान विरुद्धको युद्धमा १२,००० युद्धबन्दीसहित ७१,००० ब्रिटिश र...
ब्रजिलको सहर पेत्रोपुलिसमा अचानक आएको बाढीपहिरोका कारण कम्तीमा ९४ जना मानिसहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। रियो दि जिनेरोको उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँपछिको ठूलो मुसलधारे वर्षा भएको थियो। सडकमा पानीको भेल पस्दा कारहरू यत्रतत्र देखिन्छन् भने पहाडी खोँचमा रहेका...
चिनियाँ दबाबपछि अमेरिकाले कावुल बिमानस्थलमा तैनाथ रहेको अमेरिकी फौज फिर्ता गरेको छ । अमेरिकी विदेशमन्त्रीसँग भएको टेलिफोन संवादमा चिनियाँ समकक्षी वाङ यीले यस्तो आग्रह गरेका थिए ।गत अगस्ट १६ मा दुई कूटनीतिज्ञबीच संवाद भएको दुई सातामै अफगान संकटबारे कुराकानी...
युक्रेनमा जारी लामो युद्धमा वायुसेनाका लडाकु पाइलट एन्ड्री जूस पिल्शिकोभको मृत्यु भएको जनाएको छ । रसियाली समाचार पत्र रसिया टूडेले लडाकु विमानहरूको डेलिभरीको लागि किभको अभियानको एक शक्तिशाली कमाण्डर प्रशिक्षण उडानको क्रममा आफ्ना दुई सहकर्मीहरूसँग मारिएको जनाएको छ ।...
भारतीय कांग्रेसका बागी नेता सचिन पायलटले आफू भारतीय जनता पार्टी (भाजपा) मा सामेल नहुने बताएका छन् । उनले समाचार संस्था पिटिआईसँग आफू भाजपा नजाने बताएका हुन् । कांग्रेसलाई सत्तामा ल्याउनका लागि कडा मेहनत गरेको उनले बताएका छन् । राजस्थानको पछिल्लो...
बाहिरी पर्यवेक्षकको लागि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन वाग्नर विद्रोह पछि राष्ट्रिय समर्थन र उत्साहको लहरमा उच्च सवारी गरिरहेको देखिन्छ । जुन २४ को विद्रोह पछि तुरुन्तै, क्रेमलिनको पर्सनल रिलेसन टोली आफ्नो कमजोरीहरू केलाउन र सबै कुरा सधैं जस्तै सुधार...
लेबननको राजधानी बेइरुतमा मङ्गलवार ठूलो विस्फोटन भएसँगै त्यहाँको नेतृत्वमा "गहन परिवर्तन" को आवश्यकता रहेको फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले बताएका छन्। तहसनहस भएको उक्त सहर भ्रमण गरेका माक्रोँले घटनाबारे अन्तर्राष्ट्रिय अनुसन्धान गरिनुपर्ने धारणा राखेका छन्। लेबननका धेरै नागरिकहरूले भ्रष्टाचार, लापरबाही अनि व्यवस्थापकीय...
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का वरिष्ठ नेता तथा महासचिव सीताराम यचुरीको बिहीबार निधन भएको छ। लामो समयदेखि बिरामी ७२ वर्षीय नेता यचुरीको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको पार्टीले औपचारिक जानकारी गराएको हो। “हाम्रा प्रिय कमरेड, सीपीआई (एम)का महासचिवको आज एम्समा निधन भएको छ, लाल...
न्डोनेशियाको राजधानी जकार्ताबाट अनुमानित ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ। श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले बताएका छन्। उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा...
- Advertisement -

भरखरै प्राप्त