अन्तर्राष्ट्रिय

अमेरिकी रक्षा विभागले टेनेसीको वायुसेना आधारमा एक इन्जिनियरले कसरी १ करोड मूल्यको रेडियो उपकरण चोरी गर्न र पेन्टागन सुविधाहरूको १७ नेटवर्कमा प्रवेश गर्न सफल भयो भनेर जाँच गरिरहेको समाचार फोब्र्सले प्रकाशन गरेको छ । संदिग्धले एफबीआईमा पनि सञ्चार पहुँच...
न्यूजील्यान्डले समुदायमा हुने स्थानीय सङ्क्रमण रोकेको बताउँदै कोरोनाभाइरसलाई निर्मूल पारेको बताएको छ। केही दिनसम्म दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या एक अङ्कमा मात्रै बढेपछि प्रधानमन्त्री जसिन्डा आर्डनले भाइरस अहिले निर्मूल भएको बताएकी छन्। तर अधिकारीहरूले यो घोषणाबाट उत्साहित नहुन चेतावनी दिँदै यसको अर्थ...
टर्की र ग्रिसमा शुक्रवार साँझ भूकम्पको ठूलो झड्काको महसुस भयो । भूकम्प सात रेक्टर गएको छ । टर्कीमा धेरै क्षति भएको खबर छ । यहाँ चार जनाको मृत्यु र एक सय २० जना घाइते भएको प्रारम्भिक समाचारमा जनाइएको छ...
कोरोनाभाइरस सङ्क्रमणका कारण ब्रजिलको अमेजन क्षेत्र र अन्यत्र बसोबास गर्ने आदिवासी समुदाय नै अहिले सखाप हुनसक्ने अवस्थामा पुगेको स्वास्थ्यविद्हरूले बताएका छन्। इन्फ्लून्जा भाइरसको सङ्क्रमण हुँदा देखिने जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या ब्रजिलका आदिवासी समुदायको मृत्युको प्रमुख कारण रहँदै आएको छ। ब्रजिलमा हजारौँ व्यक्तिलाई...
जापान सागरस्थित रुसी जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको एउटा विध्वंसक जहाजलाई आफ्नो युद्धपोतले मङ्गलवार लखेटेको दाबी रुसले गरेको छ। आफ्नो जलक्षेत्रमा छिर्ने 'यूसएसएस जोन एस मक्केन' नामक उक्त जहाजलाई ध्वस्त पारिदिने चेतावनी दिइएको उसले जनाएको छ। उसका अनुसार उक्त जहाज पिटर...
एक डोज मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी नियामक निकायले जनाएको छ । अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले जोन्सन एण्ड जोन्सनको खोपलाई सर्वासाधारणको प्रयोगका लागि केही दिनमै...
पश्चिमी युरोपमा पछिल्लो केही दशक यताकै भीषण बाढीका कारण कम्तीमा १२० जनाको ज्यान गएको छ । अरु सय भन्दा धेरै बेपत्ता रहेका छन् । भारी वर्षाका कारण नदीहरुमा पानीको सतह बढि तटीय क्षेत्रहरुमा गम्भीर बाढी आएको हो । बाढीका कारण सबैभन्दा...
राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन र साथ पाएका प्रदर्शनकारीहरुले अमेरिकामा लकडाउनको विरोध गर्दै प्रदर्शन जारी राखेका छन् । टेक्सासको राजधानी अस्टिनमा शनिबार सयौँको संख्यामा जम्मा भएर प्रदर्शनकारीले राज्यमा जारी लकडाउन अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । अमेरिकाका अधिकांश क्षेत्रमा कोरोना...
एजेन्सीः चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अस्ट्रेलिया, न्यूजील्याण्ड र जापानका नौसैनिक युद्धपोतहरूको समूहले रातो रेखा पार गरेर अगाडि बढेपछि त्यसलाई ट्रयाक गरेको बिबरणहरु वाहिर आएको छ ।अस्ट्रेलियाको विध्वंसक जहाज एजएमएस सिड्नी, न्यूजील्याण्डको आपूर्ति जहाज एजएमएनजेडस ओइटियारोवा र जापानी विनाशक...
भारतमा एकै दिन ८ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार भारतमा ८ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको हो, यो एकै दिन नयाँ संक्रमित हुने अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । योसँगै भारतमा संक्रमितको संख्या...
- Advertisement -

भरखरै प्राप्त