अमेरिकामा रोजगार र राहदानी दुबै गुमाइरहेका चिनियाँ कामदारलाई चीन फर्किन टिकट पनि धेरै महँगो हुन थालेको पीडा थपिएको छ ।
अमेरिकामा बसिरहेकी ताङ चेनलाई अब बस्न र उम्किन दुबै गाह्रो हुन पुगेको छ । यसबारे सोच्न थाल्दाउनको मुटुको वेग द्रुतगतिमा...
लद्दाखमा भएको आन्दोलनको प्रतिशोधस्वरुप सरकारबाट पक्राउ परेका लद्दाका सामाजिक अभियन्ता सोनम वाङचुकले ‘अहिंसात्मक गान्धीवादी’ बाटोबाट राज्य प्राप्तिको संघर्ष जारी राख्न स्थानीय जनतालाई आग्रह गरेका छन् । २५ सेप्टेम्बरमा लद्दाखमा भएको हिंसात्मक घटनामा चार जनाको ज्यान गएपछि वाङ्चुकलाई राष्ट्रिय सुरक्षा...
रूसले जितेको दाबी गरेपछि, विश्लेषकहरूले सोलेडरको कब्जालाई पछिल्लो विजय भनेका छन् । रसियाली रक्षा मन्त्रालयले दावी ग¥यो कि सेनाले पूर्वी युक्रेनी सहर सोलेदारको कब्जामा महत्वपूर्ण विजय हासिल गरेको छ, सैन्य विश्लेषकहरूले चेतावनी दिएका थिए कि नुन खानी शहर रणनीतिक...
प्रतिद्वन्द्वी दक्षिणकोरियाले अन्तरिक्षमा आधारित निगरानी निर्माण गर्ने रकेट प्रक्षेपण गरेको भोलिपल्ट उत्तरकोरियाले छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ। प्योङयाङले शनिबार आफ्नो पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो।
प्रतिद्वन्द्वी दुई कोरियाबीचको सिमानामा उत्तरकोरियाले पाँचवटा ‘ड्रोन’ उडाएको आरोप लगाएर तनाव...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीले आरोपित वा अभियुक्त पक्राउ गर्दा घाँटी थिच्ने व्यवस्था ‘सामान्य रुपमा’ बन्द गरिनु पर्ने पक्षमा आफू पनि रहेको बताएका छन् ।
मिनेशोटाको मिनियापोलसमा गएको मे २५ मा निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडलाई स्थानीय प्रहरीले पक्रने बेला...
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्।
गृह राज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका लागि रहेको बताए।
उनले भने, ‘म गर्वले भन्छु...
अफगानिस्तानका एक हजारभन्दा बढी सैनिकहरू तालिबान उग्रवादीहरूसँगको भिडन्तपछि भागेर छिमेकको ताजिकिस्तानतर्फ गएका अधिकारीहरूले बताएका छन्।
ताजिकिस्तानको सीमा सुरक्षा सैन्यले जारी गरेको एक विज्ञप्तिका अनुसार ती अफगान सैनिकहरू "आफ्नो ज्यान जोगाउन" भागेर सीमापार पुगेका हुन्।
अफगानिस्तानमा हिंसा चर्किएको छ र हालैका दिनमा...
तीन सय पचासभन्दा बढी झूटा सामाजिक सञ्जाल खाताहरूको एउटा ठूलो नेटवर्क चीनको बखान गर्न र चिनियाँ सरकारका विरोधीलाई बदनाम गर्न प्रयोग भइरहेको एउटा नयाँ अध्ययनले देखाएको छ।
सेन्टर फर इन्फरमेसन रेजिलेन्स अर्थात् सीआईआर नामक संस्थाको उक्त प्रतिवेदनले ती नक्कली सामाजिक...
म्यानमारकी नेतृ आङ सान सूकी पक्राउ परेकी छन् । सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ सूकीलाई सेनाले पक्राउ गरेको सो पार्टीका प्रवक्ताले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सेना र सरकारबिच तनाव चलिरहेका बेला सूकी पक्राउ...
बाहिरी पर्यवेक्षकको लागि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन वाग्नर विद्रोह पछि राष्ट्रिय समर्थन र उत्साहको लहरमा उच्च सवारी गरिरहेको देखिन्छ । जुन २४ को विद्रोह पछि तुरुन्तै, क्रेमलिनको पर्सनल रिलेसन टोली आफ्नो कमजोरीहरू केलाउन र सबै कुरा सधैं जस्तै सुधार...












