काठमाडौ । विश्व बैंकका पूर्व अध्यक्ष रोबर्ट जोएलिकले चीन र अमेरिका विवाद समाधान नभए र दुबैले मिलेर काम नगरे विश्व १९०० शताब्दीको शुरूमा पुग्ने चेतावनी दिएका छन ।
दुई देशको व्यापारिक युद्धले विश्व अर्थ व्यवस्थाका लागि गम्भीर खतरा बन्दै गएको...
भारत प्रशासित श्रीनगरमा एक चर्चित वकिलको गोली हानी हत्या भएको छ।
द इण्डियन एक्सप्रेसमा प्रकाशित खबर अनुसार बाबर कादरीले तीन दिन पहिले नै आफ्नो ज्यान खतरामा रहेको बताएका थिए।
अज्ञात हमलाकारीहरुले बिहीबार उनको गोली हानी हत्या गरेका हुन्। ती वकिलले मानवाधिकार...
यमनको दक्षिणी शहर एडेनमा रहेको विमानस्थलमा भएको आक्रमणमा कम्तिमा २२ जनाको ज्यान गएको छ । अरु ५० जना भन्दा बढि घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
युद्धले धुजाधुजा पारेको यमनका नयाँ सरकारका प्रतिनिधिलाई लिएर छिमेकी...
निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणको तयारीसँगै सम्भावित हिंसालाई मध्यनजर गरेर अमेरिकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
एविसी न्यूजका अनुसार बाइडेनको शपथ ग्रहणको तयारी अन्तिम चरणमा पुग्दै गएका बेला पराजित भएका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले प्रदर्शन गर्न सक्ने भन्दै...
चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति आफू प्रतिवद्ध रहेको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीले स्वायत्तता, पूर्ण समानता, पारस्परिक विश्वास र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप...
उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ मजदुर पार्टीको दुर्लभ अधिवेशनको आह्वान गरेका छन्।
पार्टीका सर्वोच्च नेता किम जोङ उनले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशनको आह्वान गरेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बिहीबार जनाएको छ।
मुलुकका ‘नीतिगत’ कमजोरीलाई सम्बोधन गर्न...
२०२० अक्टोबरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की लन्डन भ्रमणमा गए । त्यहाँ उनले बेलायती गुप्तचर निकाय एमआई–६ का प्रमुख सर रिचर्ड मूरलाई भेटे ।कूटनीतिक मर्यादा अनुसार विदेश भ्रमणमा रहने कुनै पनि राष्ट्रप्रमुखले आफ्ना समकक्षीलाई भेट्नुपर्छ । तिनताका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन...
अमेरिकी रक्षा विभागले टेनेसीको वायुसेना आधारमा एक इन्जिनियरले कसरी १ करोड मूल्यको रेडियो उपकरण चोरी गर्न र पेन्टागन सुविधाहरूको १७ नेटवर्कमा प्रवेश गर्न सफल भयो भनेर जाँच गरिरहेको समाचार फोब्र्सले प्रकाशन गरेको छ । संदिग्धले एफबीआईमा पनि सञ्चार पहुँच...
कोरोना भाइरसका संक्रमितको संख्या १० लाख भन्दा बढी हुने ब्राजिल विश्वको दोस्रो देश बनेको छ। दक्षिण अमेरिकी देश ब्राजिल हाल कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ हजार भन्दा बढी संक्रमित थपिएका...
संयुक्त राष्ट्रसङ्घको एउटा दस्तावेजमा तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको खोजी कार्यलाई तीव्र बनाएको चेतावनी दिइएको छ।
उक्त दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरूको खोजतलास गरेको र उनीहरूका परिवारका सदस्यहरूलाई धम्क्याएको उल्लेख छ।
उक्त कट्टरपन्थी इस्लामवादी...












