संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अन पुनः सार्वजनिक रूपमा उपस्थित भएकोमा र स्वस्थ देखिएकोमा आफूलाई "खुशी" लागेको बताएका छन्।
एउटा रासायनिक मल उद्योगको उद्घाटन समारोहमा किम उपस्थित भएको विवरण सार्वजनिक भएपछि ट्रम्पले ट्वीटमार्फत् खुशी व्यक्त...
व्हाइट हाउस छाडेपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक सार्वजनिक मञ्चबाट भाषण गरेका छन्।
कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्समा ट्रम्पले जो बाइेडनको आलोचना गरे।
‘अमेरिका फर्स्ट’को नीतिलाई बाइडेनले ‘अमेरिका लास्ट’ बनाएको उनको आरोप छ।
ट्रम्पले आफूलाई नयाँ पार्टी खोल्न थालेको भनेर चलाइएका हल्लाहरु...
भारतीय जनता पार्टीकी प्रवक्ता नुपुर शर्माले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेको भन्दै अहिले भारतमा हिंसात्मक प्रदर्शन भइरहको छ। उनलाई पक्राउ गर्न माग गरिएको छ।
शुक्रबारको नमाजपछि भारतका धेरै सहरमा विरोध प्रदर्शन भएको छ। धेरै सहरमा प्रहरीमाथि...
ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोका मेयरले शहरको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको बताएका छन् । शहरको स्वास्थ्य सेवाले धान्नै नसक्ने गरी माग बढेकाले समस्या आएको उनले बताएका छन् ।
कोरोना भाइरसको महामारी पछिल्ला दिनमा लागातार बढिरहँदा अस्पतालहरुमा आपतकालीन...
उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले सी अफ जापानमा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जापान र अमेरिकाका अधिकारीले बताएका छन् ।
अमेरिकाको सत्तामा जो बाइडेन आएपछि उत्तर कोरियाले पहिलोपटक यस्तो परीक्षण गरेको हो ।
संयुक्त राष्ट्रसंघीय...
भारतका गृह मन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष अमित शाहले नेपाल र श्रीलंकामा भाजपा अनुकुलकाे सरकार स्थापना गर्ने खुलासा गरेका छन् ।
त्रिपूराका मुख्य मन्त्री विप्लव देवले अमित शाहसँग आफ्नाे कुरा भए अनुसार नेपाल र श्रीलंकामा...
अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा कोरोना भाइरसविरुद्धको अभियानका शीर्ष सल्लाहकार डा. एन्थोनी फाउचीले महामारीविरुद्धको अभियानमा अमेरिका ‘गलत’ दिशा तर्फ लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जलामा कोरोना भाइरसको संक्रमण रोक्नका लागि मास्क आवश्यक...
भारत र पाकिस्तानबीच जम्मू–कश्मीर र आतंकवादको विषयमा पुनः विवाद भएको छ। यो पटक विवादको मञ्च बनेको छ संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा।
न्यूयोर्कमा जारी महासभा अन्तर्गत पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरेको सम्बोधनलाई लिएर भारतले आपत्ति जनाएको छ।
प्रधानमन्त्री खानले शुक्रबार महासभालाई...
विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता बोलाइरहेका बेला नेपालले भने उक्त द्वन्द्वग्रस्त मुलुकमा रहेका नेपाली नागरिकलाई तत्काल फिर्ता बोलाउने अवस्था नआइसकेको बताएको छ।
परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको अवस्था रोजगारदाता एजेन्सी र व्यक्तिगत सम्पर्कसूत्रको माध्यमबाट अध्ययन गरिरहेको बताएको छ।...
भारतीय कांग्रेसका बागी नेता सचिन पायलटले आफू भारतीय जनता पार्टी (भाजपा) मा सामेल नहुने बताएका छन् । उनले समाचार संस्था पिटिआईसँग आफू भाजपा नजाने बताएका हुन् । कांग्रेसलाई सत्तामा ल्याउनका लागि कडा मेहनत गरेको उनले बताएका छन् ।
राजस्थानको पछिल्लो...












