अन्तर्राष्ट्रिय

युरोपमा कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएका मध्ये फ्रान्स, इटाली र स्पेनमा पछिल्लो समय लगातार सुधारका संकेत देखिएका छन् । संक्रमण अन्त्य हुने बाटो तिर लागेको देखिएको छ । तीनै देशमा आइतबार कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या झण्डै दुई...
तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाएको छ। उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने बताइएको छ। राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका...
क्रेमलिनले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्नु अघि रूसी सेनाहरू युक्रेनबाट पूर्ण रूपमा फिर्ता हुने शर्तहरूलाई अस्वीकार गरेको छ ।अमेरिकी राष्ट्रपति वाइडेनले पुटिनसँग वार्तामा बस्न तयार छन्, उनले बिहीबार ढिलो भने कि यदि उनी वास्तवमै...
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पति र उत्दगमस्थलबारे तीव्र गतिमा अध्ययन गर्न गुप्तचर निकायहरुलाई आदेश दिएका छन् । कोरोना भाइरसको उत्पतिबारे विवाद र आशंक बढ्दै गएका बेला अमेरिकी राष्ट्रपति बाइडेनले ९० दिन भित्र अध्ययन गरिसक्न गुप्तचर निकायका प्रमुखहरुलाई आदेश...
बेलायतको इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डको अधिकांश क्षेत्रमा लकडाउन खुकुलो भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सर्वसाधारणले सावधानीका उपायहरु भने अपनाइरहनु पर्ने बताएका छन् । नयाँ नियम अनुसार अब मानिसहरु सीमित नम्बर...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ। ७२ वर्षीय रोबर्टको स्थानीय समय अनुसार शनिबार बेलुका मृत्यु भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको वक्तव्यमा उल्लेख छ। टम्पले भनेका छन् ‘रोबर्ट मेरो भाइ मात्र थिएन, उ मेरो अनि मिल्ने साथी...
प्रतिद्वन्द्वी दक्षिणकोरियाले अन्तरिक्षमा आधारित निगरानी निर्माण गर्ने रकेट प्रक्षेपण गरेको भोलिपल्ट उत्तरकोरियाले छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ। प्योङयाङले शनिबार आफ्नो पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो। प्रतिद्वन्द्वी दुई कोरियाबीचको सिमानामा उत्तरकोरियाले पाँचवटा ‘ड्रोन’ उडाएको आरोप लगाएर तनाव...
रुसको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको नयाँ खोपको उत्पादन शुरु गरेको जनाएको छ। यो महिनाको अन्त्यसम्ममा खोप लगाउन शुरु गरिने मन्त्रालयले एउटा विज्ञप्तिमार्फत्‌ जानकारी गराएको छ। द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता...
आइतवार एक दिनको अवधिमा विश्वभरि अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको छ। चौबीस घण्टाको अवधिमा संसारभरि ३,७९,९३० जनामा सङ्क्रमण देखिएको उसको भनाइ छ। सो अवधिमा ५,५०० जनाको मृत्यु भएको र संसारभरि मृत्यु...
कोरोना भाइरसको संक्रमणका कारण टर्कीमा ८० जना डाक्टर र स्वास्थ्य कर्मीको मृत्यु भएपछि डाक्टरहरुले पर्सनल प्रोटेक्टिभ इक्युप्मेण्ट पिपिई लगायतका सामाग्रीहर नभए उपचारमा संलग्न हुन नसक्ने चेतावनी दिएका छन् । टर्कीमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणका कारण ५९६...
- Advertisement -

भरखरै प्राप्त