अन्तर्राष्ट्रिय

अमेरिकी तल्लो संसद्की सभामुख नान्सी पेलोसीको हालै भएको ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीचमा तनाव भइरहेका बेला अमेरिकी र भारतीय सेनाले चीनको सीमा क्षेत्र नजिकै संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। दुई देशका सेनाबीच आगामी अक्टोबर १८ देखि ३१...
अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा कोरोना भाइरसविरुद्धको अभियानका शीर्ष सल्लाहकार डा. एन्थोनी फाउचीले महामारीविरुद्धको अभियानमा अमेरिका ‘गलत’ दिशा तर्फ लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जलामा कोरोना भाइरसको संक्रमण रोक्नका लागि मास्क आवश्यक...
कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरे ।“मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ...
बेलायतको इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डको अधिकांश क्षेत्रमा लकडाउन खुकुलो भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सर्वसाधारणले सावधानीका उपायहरु भने अपनाइरहनु पर्ने बताएका छन् । नयाँ नियम अनुसार अब मानिसहरु सीमित नम्बर...
एजेन्सी: चिनियाँ राष्ट्रपति सी चिन फिङले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिशान काउन्टीमा सोमबार मध्यराती गएको ६.२ म्याग्नीच्युडको भूकम्पपछि प्रभावित व्यक्तिको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न खोजी र उद्धारका लागि आवश्यक सबै व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।पछिल्लो विवरण...
एजेन्सीः रुसले मस्को क्षेत्रमा हवाई रक्षा प्रशिक्षण आयोजना गरेको बताएको छ । रुसको रक्षा मन्त्रालयले शनिबार मस्को क्षेत्रमा हवाई आक्रमणलाई रोक्ने तालिम अभ्यास गरेको फोटोहरु रसियाली सरकार सम्बद्ध सञ्चार माध्यमले सार्वजनिक गरेकाछन् ।मस्को क्षेत्रमा, पश्चिमी सैन्य जिल्लाको एन्टी एयरक्राफ्ट...
दशक यताकै सबैभन्दा विभाजित राष्ट्रपतीय चुनावमा अमेरिकीहरुले मतदान गरिरहेका छन् । पूर्व क्षेत्रका केही राज्यमा मतदान केन्द्रहरु बन्द हुन थालेका छन् । यो पटकको चुनावमा १० करोड भन्दा बढिले अग्रिम मतदान गरेका छन् । मंगलबार नेपाली समय अनुसार मंगलबार राति...
पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ। ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको थियो। मारिनेहरू शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायका मानिसहरू हुन्। शिया इस्लाम धर्म मान्ने...
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेका छन्। राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बुधबार पत्रकारको प्रश्नको जवाफ दिने क्रममा बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका हुन्। बाइडेनको टिप्पणीले कूटनीतिक तनाव बढाएको छ। युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पुटिनको निन्दा गर्ने क्रममा...
अमेरिका भर  अश्वेत नागरिक जर्ज फ्लोडको हत्याको विरोधमा जनप्रदर्शन हुन थालेको देखिएको छ । अटलान्टामा  उर्लिएको क्रुद्ध प्रदर्शकारीको एक भीडले अटलान्टास्थित सीएनएनको हेडक्वार्टरलाई घेरा हालेका छन् । अर्को भीडका प्रदर्शकारीहरू  प्रहरीको कार जलाइ दिएकाछन् ।  मिनिसोटामा जर्जको हत्याको विरोध विगत तीन देखि...
- Advertisement -

भरखरै प्राप्त