इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। ट्रम्पलाई गिरफतार गर्न इरानले इन्टरपोललाई मद्दत मागेको छ। इरानको यो कदमको पछाडि गत जनवरीमा बग्दादमा भएको ड्रोन हमलामा इरानी सेना प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु भएको थियो।
तेहरानका महान्यायाधिवक्ता...
विश्वव्यापी साझेदारी कार्यक्रम मार्फत कोभिड-१९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो सङ्ख्याका गरिब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।
डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम मार्फत ९ करोड...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९बारे गलत सूचना दिने भएको भन्दै फेसबुकले उनको पोस्ट हटाइदिएको जनाएको छ ।
झण्डै बालबालिका कोभिड–१९प्रतिरोधी रहेको भनी ट्रम्पले गरेको फेसबुक पोस्ट हटाइ दिएको हो ।
फेसबुकले कोभिड–१९को बारेमा हानिकारक गलत सूचना भएकोले यससम्बन्धी कानुनको उल्लंघन भएको...
अमेरिकाका सबै क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दो क्रममा रहेको विज्ञले बताएका छन् । यस्तै अस्पताल भर्ना गर्नु पर्ने कोरोना संक्रमितको संख्या पनि बढिरहेको विज्ञको भनाई छ ।
अमेरिकामा शुक्रबार एकै दिन झण्डै ७० हजार जनामा संक्रमण पुष्टि भएको...
प्रमुख सरकारी निकाय, मुख्य पूर्वाधारहरु तथा निजी क्षेत्रहरु यो हप्ता गम्भीर तथा बृहतस्तको साइबर आक्रमणको जोखिममा रहेको अमेरिकी अधिकारीले बताएका छन् ।
प्रमुख ह्याकिङ्ग अभियानले यो हप्ता सरकारी तथा निजी क्षेत्र आक्रमणकारीको निशानामा रहेको थाहा भएको अमेरिकी साइबरसेक्युरिटी एण्ड इफ्राइस्टक्चर...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसको जानकारी ट्रम्पले ट्विटरमार्फत दिएका छन् ।
वरिष्ठ सल्लाहकार मध्येकी एक होप हिक्समा कोरोना संक्रमण देखिएपछि राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाको पनि कोरोना परीक्षण गरिएको...
म्यानमारमा सेनाको कू विरुद्ध आम नागरिकहरु सडक प्रदर्शनमा उत्रन थालेका छन्। यसरी भइरहेका प्रदर्शनमा अब शिक्षक र विद्यार्थी पनि सहभागी हुन थालेका छन्।
म्यानमारको ठूलो शहर यांगूनको एक विश्वविद्यालयमा प्रदर्शनकारीहरुले जेलमा थुनिएका आङ साङ सूकीसहितका नेताको रिहाईको माग गरेका छन्...
साउदी अरवकी राजकुमारी बास्माले सऊदी अरब बेलायतको जस्तै संवैधानिक राजतंत्र हुनपर्ने माग गरेको केही दिनपछि उनलाई पक्राउगरी जेल पठाइएको हो । उनलाई पछिल्लो एक वर्षदेखी रियाद स्थित अल हायर जेल मा बन्दी बनाइएको छ । राजकुमारी बास्मा को पूरा...
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले संविधानको २५ औँ संशोधन सक्रिय बनाउने उपराष्ट्रपतिलाई आग्रह गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ।
स्थानीय समय अनुसार मंगलबार बेलुका भएको मतदानमा तल्लो सदनले संविधानको २५ औँ संशोधनलाई सक्रिय बनाई राष्ट्रपतिबाट डोनाल्ड ट्रम्पलाई हटाउन आग्रह...
समाचार सामग्रीका लागि पैसा फेसबुक र गुललले पैसा तिर्नु पर्ने विश्वको पहिलो कानून अस्ट्रेलियाले पारित गरेको छ ।
अमेरिकी टेक जाइन्टले समाचार सामग्री सम्बन्धी कानूनको विरोध गरिरहेका छन्।
गएको हप्ता फेसबुकले अस्ट्रेलियाका सम्पूर्ण समाचार सामग्रीमा प्रतिबन्ध लगाएको थियो। तर तीव्र आलोचना...