अन्तर्राष्ट्रिय

भारतको जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिडिपीकी अध्यक्ष महबूबा मुफ्तीलाई १४ महिनापछि प्रशासनले रिहा गरेको छ। जम्मू–कश्मीर प्रशासनका प्रवक्ता रोहित कन्सलले पिडिपी अध्यक्ष मुफ्तीलाई हिरासतबाट रिहा गरिएको जानकारी दिए। रिहा भएलगत्तै महबूबा मुफ्तीले आफ्ना समर्थक तथा शुभचिन्तकलाई एक सन्देश जारी गरेकी छन्। ‘म...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्न तयार रहेको संकेत गरेका छन् । इलेक्टोरल कलेजले जो बाइडेनलाई अमेरिकाको आउँदो राष्ट्रिपतिको रुपमा औपचारिक रुपमा निश्चित गरेमा आफूले ह्वाइट हाउस छोड्ने ट्रम्पले बताएका हुन् । नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एउटै कार्यकालमा दोस्रोपटक महाअभियोग प्रस्ताव दर्ता भएकाे छ। डेमोक्र्याटिक सांसदहरुले तल्लो सदनमा सोमबार उनीमाथि गत साता क्यापिटल हिलमाथि भएको भयानक हमलाको आधारमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्। यो प्रस्तावमाथि बुधबार मतदानकाे तयारी भएकाे सीएनएनले लेखेको छ। जनवरी २०...
अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै मे महिनाभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने गरि आपूर्ति व्यवस्था मिलाइएको बताएका छन्। उनले मे १ भित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन योग्य बनाउन राज्य तथा स्थानीय निकायहरूलाई आदेश...
संयुक्त राष्ट्रसंघले म्यानमारलाई हतियार बिक्री नगर्न अपील गरेको छ। यो वर्ष सेनाले निर्वाचित सत्ता हत्याएर नागरिकमाथि हिंसात्मक दमन गरेपछि संयुक्त राष्ट्रसंघले यस्तो दुर्लभ अपील गरेको हाे। संयुक्त राष्ट्रसंघको महासभाले म्यानमारका सैनिक शासकको निन्दा गर्ने सम्बन्धी प्रस्ताव स्वीकार गरेको छ। गएको...
अफगानिस्तानबाट भागेका राष्ट्रपति अशरफ ग़नीले खाडी देश संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका छन् । तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति ग़नीले गएको आइतबार देश छोडेका थिए । युएईको विदेश मन्त्रालयले मानवीय नाताले ग़नी र उनको परिवारलाई स्वागत गरिएको...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेन युद्धमा तानिरहेको आरोप लगाएका छन् । पछिल्लो केही हप्तादेखि युक्रेनलाई लिएर उत्पन्न तनावका सम्बन्धमा पुटिनले पहिलो टिप्पणी गरेका हुन् । रुसमाथि थप प्रतिबन्ध लगाउनका लागि अमेरिकाले युद्ध चाहेको आरोप उनको छ । अमेरिकाले...
पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस नेत्री ममता बनर्जीले भारतका नयाँ राष्ट्रपतिको निर्वाचनसँगै केन्द्र सरकारविरुद्ध ‘प्रतिरोध’मा एकजुट हुने उद्देश्यका साथ प्रतिपक्ष दलहरुको भेला आह्वान गरेकी छन्। विभिन्न गैर भारतीय जनता पार्टीका नेताहरुलाई लेखेको पत्रमा बनर्जीले जुन १५ (असार १)मा दिल्लीस्थित...
न्युयोर्क: अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा एकजना पक्राउ परेका छन् । युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा २१ वर्षीय अमेरिकी एयर फोर्स न्याश्नल गार्ड ज्याक टेइसेइरालाई गिरफ्तार गरिएको छ । चुहाइएका दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु दुवैको...
भारत कोरोना भाइरसको एकदमै जोखिमपूर्ण अवस्थामा रहेको छ । कोरोनाबाट विश्वमा सबैभन्दा प्रभावित भएको इटलीको बाटोमा भारत देखिएको छ । भारतको जोखिम यात्राको प्रत्यक्ष असर नेपालमा पनि पार्नसक्छ ।  भारतमा कोरोना भाइरसको संक्रमण र मर्नेको संख्या लगातार बढिरहेको छ ।...
- Advertisement -

भरखरै प्राप्त