कोरोनाभाइरस फैलाउन केवल चीनको भूमिका भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले चीनबारे अनुसन्धान गरिरहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस रोकथामका लागि चीनले चालेको कदमबारे आफ्नो प्रशासनले "अत्यन्त गम्भीर ढङ्गले चीनमाथि अनुसन्धान गरिरहेको" बताएका छन्।
गत शुक्रवारपछि...
भारतको उत्तर प्रदेशस्थित औरैयामा ट्रक दुर्घटना हुँदा घर फर्कन लागेका कम्तीमा २४ जना मजदुरको मृत्यु भएको छ । शनिबार बिहान साढे दुई बजे भएको दुर्घटनामा ३८ जना घाइते भएका छन् ।
लखनउबाट दुई सय किलोमिटर टाढा यो दुर्घटना भएको हो...
भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको संचारमाध्यमहरूले जनाएका छन्।
सोमबार सीमा विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा २० सैनिकले त्यहाँ ज्यान गुमाएका थिए।
दुबै देशकाबीच उच्च तहमा भएको...
अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा कोरोना भाइरसविरुद्धको अभियानका शीर्ष सल्लाहकार डा. एन्थोनी फाउचीले महामारीविरुद्धको अभियानमा अमेरिका ‘गलत’ दिशा तर्फ लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जलामा कोरोना भाइरसको संक्रमण रोक्नका लागि मास्क आवश्यक...
अमेरिकाको पोर्टल्याण्डमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र रंगभेद विरुद्ध आन्दोलन गरिरहेका ब्ल्याक लाइभ्स म्याटर अभियानका प्रदर्शनकारीबिच झडप हुँदा एकजनाको ज्यान गएको छ ।
ओरिगन राज्यको पोर्टल्याण्डमा दुई परस्पर समूहबिच भएको झडपको क्रममा गोली चलेको र गोली लागेर एकजनाको ज्यान गएको...
कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अब अरुमा संक्रमण फैलिने सम्भावना नरहेको ह्वाइट हाउसका डाक्टरले बताएका छन् ।
डा. शन कन्लीले बिहीबार यता पहिलोपटक ट्रम्पको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । उनका अनुसार अब ट्रम्पबाट संक्रमण अरुमा फैलिने...
भारत प्रशासित कास्मिरको पुलवामा भएको आतंकवादी हमलामा ४ भारतीय सैनिकको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुकथाा अनुसार आंकवादीहरुले एक्कासी आक्रमण गरेपछि भारतीय सैनिक केही समय नाजवाफ बनेका थिए । आक्रमणबाट १२ सैनिक घाइते भएको र त्यस क्षेत्रमा...
अमेरिकामा डेमोक्र्याटिक पार्टीका नेताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनः एकपटक महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेका छन् ।
यसअघि सन् २०१९ मा युक्रेनका शासकलाई गरेको टेलिफोन संवादलाई लिएर उनीमाथि महाअभियोग लागेको थियो । त्यो बेला महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट पारित हुन सकेको...
व्हाइट हाउस छाडेपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक सार्वजनिक मञ्चबाट भाषण गरेका छन्।
कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्समा ट्रम्पले जो बाइेडनको आलोचना गरे।
‘अमेरिका फर्स्ट’को नीतिलाई बाइडेनले ‘अमेरिका लास्ट’ बनाएको उनको आरोप छ।
ट्रम्पले आफूलाई नयाँ पार्टी खोल्न थालेको भनेर चलाइएका हल्लाहरु...
भारतमा नयाँ काेराेना संक्रमित भेटिने क्रम घट्दै गएकाे छ।
पछिल्लाे २४ घण्टामा १ लाख २० हजार ५ सय २९ नयाँ संक्रमित फेला परेका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे अवधिमा ३ हजार ३ सय ८० जनाले ज्यान गुमाएका छन् भने १...












