नर्वेको राजधानी ओस्लो नजिकैको एक गाउँमा पहिरो गइ घर पुरिँदा ११ जना बेपत्ता भएका छन्।
पहिरोले गाउँका घर पुरिँदा १० जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उद्धारकर्मीहरुले बेपत्ताहरुको खोजी...
भारतीय थल सेना प्रमुख जनरत नरवणेले भारत र चीन सिमा क्षेत्रको पैंगोग क्षेत्रको उत्तरी तथा दक्षिणी किनारबाट दुबै देशका सैनिकहरु पछि हटेपछिको मरिणाम धेरै राम्रो लाभकारी रहेको बताएकाछन् । यी क्षेत्रबाट दुबै देहका सैनिकहरु पछाडि हटेपछि पूर्वि लद्दाखसँग जोडिएको...
चिनियाँ प्रयोगशालाबाट कोभिड-१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनले निन्दा गरेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएका थिए।
चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई...
विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता बोलाइरहेका बेला नेपालले भने उक्त द्वन्द्वग्रस्त मुलुकमा रहेका नेपाली नागरिकलाई तत्काल फिर्ता बोलाउने अवस्था नआइसकेको बताएको छ।
परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको अवस्था रोजगारदाता एजेन्सी र व्यक्तिगत सम्पर्कसूत्रको माध्यमबाट अध्ययन गरिरहेको बताएको छ।...
भारतको उत्तराखण्डमा भीषण वर्षासँगै आएको भल–बाढीका कारण कम्तीमा ४६ जनाको ज्यान गएको छ।
सोमबार र मंगलबार उत्तराखण्डमा कम्तीमा ४६ जनाको ज्यान जानुका साथै केही मानिस बेपत्ता भएका छन्।
उद्धार तथा राहत अभियानका लागि १६ समूहमा खटिएकाहरुले ३०० जनाको उद्धार गरेका छन्।...
रुसले युक्रेनमा आक्रमण गरेको सातौँ दिन बुधवार मस्कोले दक्षिणका बन्दरगाह सहरहरू लगायत महत्त्वपूर्ण निसानाहरूमा हमला तेज पारेको छ।
एक सातायता २ हजार गैरसैनिकको ज्यान गएको युक्रेनले जनाएको छ। पूर्वी खार्किभ सहरमा निरन्तर रकेट आक्रमण तथा हवाई हमला भइरहेका छन्। ब्ल्याक...
युरोपेली संसदले युक्रेनमा रूसी युद्ध अपराधलाई सजाय दिन विशेष न्यायाधिकरणको लागि आह्वान गरेको छ । बिहीबार संसदले एक विशेष अन्तर्राष्ट्रिय न्यायाधिकरण स्थापना गर्ने प्रस्ताव पारित गरेको छ । जसले रसियाको राजनीतिक र सैन्य नेतृत्व र यसका सहयोगीहरूलाई युक्रेन विरुद्धको...
एजेन्सीः अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै विश्वको सुन तथा कच्चा तेलको बजार घटेका छन् । बुधवार यो समाचार तयार पार्दासम्म विश्व बजारमा सुनको मूल्य ०.६३ प्रतिशत तथा चाँदीको मूल्य १.२१ प्रतिशतले घटेको छ ।
त्यस्तै, कच्चा तेलको बेलायती...
कोरोना भाइरसबाट हुने ‘कोभिड–१९’ रोगले संसारभरिका झन्डै २२ लाख मान्छे बिरामी छन् भने करिब डेढ लाखको ज्यान गइसकेको छ। यही प्रजातिका अन्य भाइरसले विगतमा सार्स, मर्सजस्ता महामारी ल्याएको थियो।
मानव समुदायमा प्राणघातक रोग सल्काउने यस्तो भयानक भाइरस आजभन्दा ५६ वर्षअघि...
रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भाइरसको सङ्क्रमण देखिएपछि अहिले उनलाई अस्पाल भर्ना गरिएको छ ।
आफूलाई कोरोना सङ्क्रमण भएको बारेमा प्रधानमन्त्री मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् । रुसमा सात हजार आठ जनामा...












