अन्तर्राष्ट्रिय

लोकप्रिय भिडियो साझा गर्ने एप टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगाएको प्रतिवन्धमा रोक लगाउन अमेरिकाका एक न्यायाधीशसमक्ष आग्रह गरेको छ । टिकटक र उसको माउ कम्पनी बाइट डान्सले वासिंटनको संघीय अदालतमा दायर गरेको उजुरीमा यो उल्लेख गरिएको छ...
निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्र्याटिक पार्टीका ७८ वर्षीय जोन बाइडेन विजयको नजिक पुगेका छन्। उनले कुल ५३८ इलेक्टोलर सिटमध्ये वियजका लागि आवश्यक २७० सिट नजिक आफूलाई पुर्‍याएका छन्। नेपाली समयअनुसार बुधबार बिहानसम्म...
ल्याटिन अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ। मेक्सिको कोरोना भाइरसविरुद्धको खोप लगाउनु सुरु गर्ने पहिलो ल्याटिन अमेरिकी देश बनेको छ। मेक्सिकोमा अग्रपंक्तिमा रहेर संक्रमितको सेवामा खटिएकी नर्सलाई खोप लगाएर बिहीबारदेखि बृहत खोप अभियान सुरु भएको हो । बुधबार...
भारतका गृह मन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष अमित शाहले नेपाल र श्रीलंकामा भाजपा अनुकुलकाे सरकार स्थापना गर्ने खुलासा गरेका छन् । त्रिपूराका मुख्य मन्त्री विप्लव देवले अमित शाहसँग आफ्नाे कुरा भए अनुसार नेपाल र श्रीलंकामा...
गाजा शहरको पश्चिममा रहेको शरणार्थी शिविरमा रहेका एउटा परिवारका दश जनाको इजरेली हवाई आक्रमणमा परेर ज्यान गएको थियो। उनका बाबु मोहम्मद अल हदिदि त्यसबेला घरमा थिएनन्। "त्यहाँ रकेट थिएन महिला र केटाकेटी मात्र थिए र शान्त बच्चाहरू इद मनाइरहेका थिए। उनीहरूको...
तीन सय पचासभन्दा बढी झूटा सामाजिक सञ्जाल खाताहरूको एउटा ठूलो नेटवर्क चीनको बखान गर्न र चिनियाँ सरकारका विरोधीलाई बदनाम गर्न प्रयोग भइरहेको एउटा नयाँ अध्ययनले देखाएको छ। सेन्टर फर इन्फरमेसन रेजिलेन्स अर्थात् सीआईआर नामक संस्थाको उक्त प्रतिवेदनले ती नक्कली सामाजिक...
अफगानिस्तानबाट आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता हुनुभन्दा केही दिनअघि गरेको ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाले स्वीकार गरेको छ। २९ अगस्टमा इस्लामिक स्टेट–केका आक्रमणकारीलाई लक्षित गरी भएको ड्रोन आक्रमणमा एक सहायताकर्मी र उनको परिवारका ९ जना मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले...
संयुक्त राष्ट्रसंघको आकस्मिक रुपमा विशेष महासभा हुने भएको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युक्रेनमाथि रुसी आक्रमणका सम्बन्धमा छलफल गर्न आकस्मिक रुपमा महासभाको विशेष सत्र गर्ने पक्षमा मतदान गरेको हो। सोमबार विशेष महासभा हुनेछ। सभामा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रले युक्रेनमाथि...
घातक रुसी आक्रमणको नयाँ ब्यारेजले शुक्रबार युक्रेनलाई चकित पारेको छ, प्रमुख सहरहरूमा पानी र बिजुली काटेको छ र अहिले ग्रिडमा शून्यभन्दा कम तापक्रम रहेको छ ।कीभका बासिन्दाहरू भूमिगत मेट्रो स्टेशनहरूमा घुसे जब हवाई आक्रमणको साइरन बज्यो र रूसी सेनाले...
 सत्ता गठबन्धनमा भएको आकस्मिक फेरबदललाई लिएर छिमेकी मुलुक चीनले मंगलबार प्रतिक्रिया दिएको छ । बेइजिङमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले नेपालको नयाँ सत्ता समीकरण एकताबद्ध भएर राजनीतिक स्थायित्व तथा आर्थिक उन्नतीका लागि काम गर्ने आशा रहेको...
- Advertisement -

भरखरै प्राप्त