भारतको जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिडिपीकी अध्यक्ष महबूबा मुफ्तीलाई १४ महिनापछि प्रशासनले रिहा गरेको छ।
जम्मू–कश्मीर प्रशासनका प्रवक्ता रोहित कन्सलले पिडिपी अध्यक्ष मुफ्तीलाई हिरासतबाट रिहा गरिएको जानकारी दिए।
रिहा भएलगत्तै महबूबा मुफ्तीले आफ्ना समर्थक तथा शुभचिन्तकलाई एक सन्देश जारी गरेकी छन्।
‘म...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्न तयार रहेको संकेत गरेका छन् । इलेक्टोरल कलेजले जो बाइडेनलाई अमेरिकाको आउँदो राष्ट्रिपतिको रुपमा औपचारिक रुपमा निश्चित गरेमा आफूले ह्वाइट हाउस छोड्ने ट्रम्पले बताएका हुन् ।
नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एउटै कार्यकालमा दोस्रोपटक महाअभियोग प्रस्ताव दर्ता भएकाे छ।
डेमोक्र्याटिक सांसदहरुले तल्लो सदनमा सोमबार उनीमाथि गत साता क्यापिटल हिलमाथि भएको भयानक हमलाको आधारमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।
यो प्रस्तावमाथि बुधबार मतदानकाे तयारी भएकाे सीएनएनले लेखेको छ।
जनवरी २०...
अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै मे महिनाभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने गरि आपूर्ति व्यवस्था मिलाइएको बताएका छन्।
उनले मे १ भित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन योग्य बनाउन राज्य तथा स्थानीय निकायहरूलाई आदेश...
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडिसीले कोभिडविरुद्धको पूर्ण खोप लगाएकाले अब मास्क लगाइराख्नु नपर्ने जनाएको छ। घरभित्र होस् या बाहिर पूर्ण रूपमा खोप लगाएकाले मास्क लगाउनु नपर्ने सिडिसीले जनाएको हो। त्यसैगरी सिडिसीले पूर्ण खोप लिएकाले सामाजिक दुरी...
अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेन भारत भ्रमणमा रहेका बेला तालिबान नेता मुल्ला बरादर चीनको भ्रमणमा छन् ।
ब्लिंकेनले अफगानिस्तानको सुरक्षा, क्षेत्रीय स्थिरता तथा विकासलाई लिएर भारतीय समकक्षीसँग वार्ता गरेका बेला तालिबान नेता मुल्ला बरादरले चिनियाँ विदेश मन्त्री वाङ्ग यीसँग भेटवार्ता...
रुसमा शुक्रबार संसदका लागि आम निर्वाचन हुँदैछ। केही मतदाताले ‘सत्तारुढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन्।
यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ। युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएपछि निर्माण...
अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको बिवादास्पद विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर चीन र अमेरिकाबीचको जुहारी पुनः सुरु भएको छ । बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले एमसीसीलाई लिएर...
रुसको रक्षा मन्त्रालयले उत्तरी कुरिल टापुमा मोबाइल तटीय रक्षा क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको बताएको छ । जापान र रूसी कामचाटका प्रायद्वीपको बीचमा फैलिएको रणनीतिक रूपमा अवस्थित टापुहरूको शृंखलाको एक हिस्सा।
जापानले रुसी-नियन्त्रित दक्षिणी कुरिल टापुहरूमा दावी गरेको छ जसलाई टोकियोले...
चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी १ सय भन्दा बढीको मृत्यु भएको छ। चिनियाँ अधिकारीहरुका अनुसार दुई सय भन्दा बढी घाइते भएका छन्। उत्तर-पश्चिम चीनमा सोमबार राती गएको भूकम्पमा परेर कम्तीमा १११ जनाको मृत्यु हुनुका साथै २२० जना...












