पूर्व प्रधानमन्त्री ओलीको सन्दर्भमा उनले सार्वजनिक रुपमा लगाएका आरोप पुष्टि गर्न वा कानूनी कारवाही भोग्न दुईमध्ये एक विकल्पका लागि तयार रहन प्रहरीले प्रसाईलाई पूर्व जानकारी समेत गराएको छ प्रहरीले पटकपटक उनलाई ओलीमाथि सार्वजनिकरुपमा लगाएका आरोप पुष्टि हुने केही...
नेपालीहरुको महान पर्व बिजया दशमीको टिकाको दिन पनि राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम सुचारु रहेको छ ।राष्ट्रप्रमुख देखी राज्य सञ्चालन गर्ने अधिकारीहरु बिदा लिएर दशैंको टिका, जमरासँगै आर्शिवाद ग्रहण गरिरहेका बेला आयोजना प्रमुख मित्र बराल भने...
क्रान्ति, परिवर्तन, आन्दोलन, समाजसुधारमा मूलधारकाे नेतृत्व दुम्जाले गरेकै हाे । चाहे त्याे २००७ सालकाे क्रान्ति हाेस् चाहे पिताजी कृष्णप्रसाद काेइरालाकाे समाजसुधार आन्दाेलन हाेस् । या त्यसपछिका आन्दाेलन र परिवर्तनमा दुम्जा र दुम्जालीकाे हरहिस्सा छ । २००७ सालपछि दुम्जाली बाहुनले...
रुपन्देही: सरकारबाट गम्भीर अपराधमा परेका व्यक्तिलाई आममाफी दिएर रिहा गर्दा पीडित परिवारले थप अन्याय र त्रास महसुस गरेका छन् । २०७२ असार २८ मा बाँकेको नेपालगन्ज ७ गगनगन्जका २८ वर्षका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा २०७६ फागुन...
कांग्रेस सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माफी नमागे र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए संसदमै आमरण अनशन बस्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले प्रचण्डले माफी नमागे गृहमन्त्री श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी...
नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको दाबी गरेका छन् । साथै उनले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा डा. कोइरालाले १४०० टन...
सिन्धुली जिल्लामा प्राविधिक शिक्षालयको आवश्यकता लाई महशुस गर्दै २०७१ सालमा स्थानिय निकाय (तत्कालिन जिल्ला विकास समिति र कमलामाई नगरपालिका), प्राविधिक शिक्षा तथा व्याबसायिक तालिम परिषद (सिटिइभिटि) र सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युट बिच त्रिपक्षिय सम्झौता भइ सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको...
सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम समावेश भएको पाइएको छ । डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा छ । फागुन १५ गते सरकारले सशस्त्र बिद्रोहका साथै...
ए व्यवस्था ! उर्लिएपछि घनीभूत भएर तेरो पक्षमा जिन्दाबादका नाराहरू तँ बद्लिइस्; धिक्कार छ तँलाई ! फगत एक चुलोसम्म पनि तेरो प्राथमिकताभित्र पर्दैन ! तस्वीर: सेतोपाटी
सोमबार दिउँसो सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि थिए । कार्यक्रम आरम्भ भएलगत्तै दिवंगत सशस्त्र प्रहरीका कर्मचारीमाथि माल्यार्पण गर्ने कार्यक्रम थियो ।प्रधानमन्त्री प्रचण्डले स्व।सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठको सालिक छेउमा गएर सलाम ठोके...
- Advertisement -

भरखरै प्राप्त