बन्दाबन्दीकै बेला स्पेनको एक पार्टीमा सहभागी भएका बेल्जियमका राजकुमारले माफी मागेका छन् । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजकुमारले माफी माग्दै परिणाम भोग्नका लागि तयार रहेको बताएका छन् । बेल्जियमको राजदरबारका अनुसार २८ वर्षका राजकुमार योआखिमलाई कोरोना...
कोरोना संक्रमण, लकडाउन र डिभिजन बन कार्यालयको लापरबाहीको फाइदा उठाउँदै सिन्धुलीमा चोरी शिकारी ह्वात्तै बढेको डरलाग्दो बिबरण बाहिर आएको छ । स्थानीय वासिन्दाले दिएको जानकारी अनुसार रानीवासको सुनखानीमा तस्करहरुले गोली हानी घाइते भएको एक जंगली हात्तीको उपचार गर्ने क्रममा...
सहज अवस्था भएको भए यतिखेर हामी विद्यालयको चौघेराभित्र हुने थियौँ । भविष्यका होनहार कर्णधार नानीबाबुहरू विद्यालयको शैक्षिक गतिविधिमा अभ्यस्त भइरहेका हुन्थे । शैक्षिक सत्र भर्खरै शुरु भइरहँदा अहिलेको यो बैशाखको अन्तिम र जेठ महिना भरि पठनपाठनको रफ्तार अलि बढी...
सामाजिक सञ्जालमा कोरोनाभाइरससम्बन्धी 'कन्स्पिरसी थीअरी' अर्थात् आधारहीन आशङ्काका कुरा, मिथ्या सूचना र विभिन्न अनुमानको बाढी नै छ। तर यस्ता हल्ला कसले सुरु गर्छ र कसले तिनलाई फैलाउँछ? बीबीसीले महामारीको समयमा हजारौँ त्यस्ता मिथ्या सूचनाहरूबारे अध्ययन गरेको छ। यसले हामीलाई मिथ्या सूचनाको पृष्ठभूमिमा...
काठमाडौंमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ।  जनता दरबार नामक संस्थाले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा साँझ ६ बजेतिर कलंकी चोकमा मोदीको पुत्ला दहन गरेको हो।   ‘नेपाल र भारत दुबै देशले उक्त क्षेत्र विवादित हो...
कोरोना भाइरसको विश्वव्यापी महामारीले मानवीय गतिविधि प्रायः अधिकांश क्षेत्रमा घरभित्र सीमित भएका छन् । मानिसहरु घरमै बस्न बाध्य छन् संक्रमणबाट जोगिनका लागि । अत्यावश्यक बाहेकका सेवाहरु खुलेका छैनन्, सार्वजनिक स्थानमा मानिसको चहलपहल लगभ शून्य जस्तै छ विश्वका अधिकांश क्षेत्रमा । यसले...
कोरोनाभाइरस सङ्क्रमणका कारण ब्रजिलको अमेजन क्षेत्र र अन्यत्र बसोबास गर्ने आदिवासी समुदाय नै अहिले सखाप हुनसक्ने अवस्थामा पुगेको स्वास्थ्यविद्हरूले बताएका छन्। इन्फ्लून्जा भाइरसको सङ्क्रमण हुँदा देखिने जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या ब्रजिलका आदिवासी समुदायको मृत्युको प्रमुख कारण रहँदै आएको छ। ब्रजिलमा हजारौँ व्यक्तिलाई...
थारु समुदाय आज शिरमा पानी र आशिर्वाद, उज्‍वल भविष्‍यको कामना गर्दै ‘जूर-शीतल’ पर्व मनाउँदैछन्। तराईमा गर्मी मौसम सुरु हुन लागेको र यो पर्वमा पानीको बढी भन्दा बढी प्रयोग हुने गरेकाले उनीहरु पानीले शीतलता प्रदान गरोस् भन्दै जुर शीतल मनाउन...
सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको...
- Advertisement -

भरखरै प्राप्त