कमलामाई नगरपालिका वडा नं. १३ रानीवासकी ६९ वर्षीया राधिका बख्रेलले कमलामाई नगररपालिका कार्यालयका तर्फबाट जेष्ठ नगारिकहरुलाई दिईँदै आएको सेवाहरुबाट आफु निकै हर्षित भएको बताउनुभयो । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्र्तगत जेष्ठ नगारिकहरुको दाँत हालिदिने कार्यक्रमले आफुजस्ता दर्जनौं नारिकहरुले...
सर्वोच्च अदालतले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हटाएका चार वटा अस्पताल व्यवस्थापन समितिका अध्यक्षको पक्षमा अल्पकालीन अन्तरिम जारी गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीस हरिप्रसाद फुयाँलको एकल इजलासले बागमती प्रदेशअन्तर्गतका चार वटा अस्पतालका अध्यक्षका पक्षमा अल्पकालीन अन्तरिम आदेश...
सिन्धुलीः कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले आफुले सिकेको ज्ञान र शिपलाई व्यवहारमा प्रयोगगर्दै ढाका बुनाई तालिममा सहभागीहरुलाई सफल उद्यमी बन्न आग्रह गर्नुभएको छ ।नगरपालिकाको उधोग शाखा अन्तर्गत गरिवि निवारणका लागि लघु उघम विकास कार्यक्रम मार्फत सञ्चालित ढाका वुनाई सिप...
बुधबार देशभर मौसम बदली हुनेछ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै बाग्मती र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ।
शनिबार...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको हो। बिहीबार १४ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७९४ पुगेको छ।
त्यस्तै, आज ११ हजार ७३ जनाको स्वाब परीक्षण गर्दा...
नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा...
मुलुकभर गत चौबिस घण्टामा थपिएका संक्रमितभन्दा झण्डै तेब्बर बढी संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घन्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन्।
बितेको २४ घन्टामा १० हजार २६...
सुनकोशीः नेकपा एमाले सिन्धुलीका जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियु सिन्धुलीका अध्यक्ष कृष्ण मोक्तानलाई हिजो मंगलवार मातृ शोक परेको छ । ५५ वर्षीया आमा सुमामायाँ तामाङ जण्डिसको विरामी हुनुहुन्थ्यो । उहाँको धुलिखेल अस्पतालमा हिजो निधन भएको हो । उहाँको ४...
राष्ट्रिय युवा संघ नेपाल कमलामाई नगर कमिटी सिन्धुलीको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा १४ जनाले रक्त दान गरेका छन् ।राष्ट्रिय युवा संघ नेपालको सप्ताह व्यापी रक्तदान अभियान अन्तरगत सिन्धुलीमा पनि रक्त दान गरिएको हो ।राष्ट्रिय...