शनिबार थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएकोे छ । भैरहवाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उक्त पुष्टि भएको हो ।
नयाँ संक्रमितहरु कपिलवस्तु,शिवराज नगरपालिका चन्द्रौटाका हुन् । संक्रमितहरु २५, ३४ र ४४ वर्षिय पुरुषहरु रहेका छन् ।
हाल उनीहरुको स्वास्थ्य...
नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित बर्दिया नार्खु ११ की २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वषीय...
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।
उनीहरु मध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष...
कोरोना संक्रमण पुष्टि भएकी आरोग्य अस्पतालमा कार्यरत २५ वर्षीया स्टाफ नर्सले भक्तपुर जाने क्रममा सिन्धुलीको भीमानमा खाना खाएर गएको थाहा लागेको छ ।
मंगलवार कोरोना संक्रमण पुष्टि भएकी ति युवती बैशाख २५ गते मोटरसाइकलमा झुम्काबाट कमलामाई नगरपालिका १० भिमान स्थित...
नेपालमा २६ जना नयाँ संक्रमित भेटिएसँगै कोरोना भाइरस संक्रमितहरुको संख्या २१७ पुगेको छ।
मंगलबार राति भेटिएका संक्रमितमध्ये काठमाडौँका १ र भक्तपुरका २ समेत छन्।
पर्सामा १८, महोत्तरीमा २, धनुषामा २, काठमाडौँमा १, भक्तपुरमा २ र सर्लाहीमा १ संक्रमित भेटिएका हुन्।
पर्साका २२...
पूर्वप्रतिवद्धता अनुसार चीन सरकारले नेपाललाई कोभिड–१९ रोकथाम, नियन्त्रण सम्बन्धी मेडिकल सामग्री अनुदानमा उपलब्ध गराएको छ।
शोमबार नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्क्षीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उक्त मेडिकल सामग्री हस्तान्तरण गरेकी छन् ।
मेडिकल सामग्री हस्तान्तरणका क्रममा राजदूत हाउले यो सामग्रीको चीन...
शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका वीरगञ्जको छपकैयाका ६२ वर्षीय पुरुष किराना पसल सञ्चालक रहेको खुलेको छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी संक्रमित ती पुरुष यसअघि कोरोना संक्रमण पुष्टि भएका छपकैयाकै एकै परिवारका १८ जनाको सम्पर्कमा आएको पाइएको...
नेपालमा थप सातजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिएको जानकारी अनुसार उदयपुरका तीन, कपिलवस्तुका तीन तथा पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू र कोशी अस्पताल...
स्थानीय प्रशासनले कोरोना संक्रमित जिल्लाबाट ल्याइने तरकारी तथा फलफुल आयात पूर्ण रुपमा रोक लगाएको एक सातापछि स्थानीय व्यापारीहरुको दबाबमा आफ्नै निर्णयबाट पछाडि हटेपछि सिन्धुलीमा कोरोना संक्रमणको त्रास बढेको छ ।जिल्ला प्रशासन कार्यालयमा सिन्धुलीमा बसेको सर्वदलीय बैठकले लकडाउनको एक सातापछि...
नेपालमा पहिलो पटक दश वर्षभन्दा कम उमेरका व्यक्तिमा कोभिड–१९ (नोवल कोरोना भाइरस) संक्रमण देखिएको छ ।
भेरी अञ्चल अस्पतालमा नमुना परीक्षण गर्दा ७ वर्षीयको रिर्पोट पोजेटीभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यसअघि जनकपुरमा...










