नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ।
बिहीबार काठमाडौँ उपत्यकामा मात्रै थप १ हजार ९ सय ३५ जनामा...
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५ सय ७७ पीसीआर परीक्षण भएकोमा ३ हजार ५ सय ५६ जनामा संक्रमण देखिएको हो।
यससँगै नेपालमा...
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ४ सय ७३ जना कोरोना संक्रमित...
कोभिड–१९ को भाइरस पैसा (नोट), मोबाइल फोनको स्क्रीन तथा स्टीनलेस स्टीलमा २८ दिनसम्म संक्रामक अवस्थामा रहने अनुसन्धानकर्ताले बताएका छन् ।
अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको अनुसन्धानमा कोरोना भाइरस (सार्स–कोभ–२) सोचिए भन्दा अति लामो समयसम्म जीवित रहन सक्ने देखिएको हो...
नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाकाे काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा १७ पुरुष र पाँच महिला छन्। मृत्यु हुनेमध्ये ८ जना काठमाडौँ उपत्यकाका रहेका छन्।
सुनसरीकी ६२ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटाकी...
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जना कोरोना भाइरस कोभिड-१९ संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृत्यु हुनेमा सुनसरीका दुई र एकजना धनकुटाका रहेका छन्।
प्रतिष्ठानका सहप्रवक्ता डा. श्रेष्ठले मृत्यु हुनेमा धरान उपमहानगरपालिका ८...
पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्री भट्टराईले जानकारी दिएका छन्।
गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि शुक्रबार बेलुका हल्का ज्वरो आएको र शनिबार पुनः परीक्षण गर्दा...
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार २ सय २९ जना कोरोना...
सिन्धुली: सिन्धुलीमा आज थप ४२ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । ११८ जनाको श्वाव परिक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहका अनुसार संक्रमण हुनेमा क्वारेन्टाइनमा बसेका र कन्ट्रयाक टे«सिङमा परेका...
नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउने ६०० पुगेका हुन्।
२४ घण्टामा ९ पुरुष र एक महिलाको मृत्यु भएको हो।
झापाका २९ र...









